दशैं सम्ममा डलर १२५ ,युरो १४० पुग्ने,अहिले सम्म कै दशैं महँगो बन्ने
नेपाली रुपैयाँ दैनिकजसो कमजोर भइरहँदा आयातित सामान महँगो पर्ने भएको छ। विश्व अर्थतन्त्रमा अमेरिकी डलरको जगजगी भइरहँदा भारतीय कारणले नेपाली रुपैयाँ कमजोर भएको हो। अन्य युरोपेली देशहरुको मुद्रा पनि कमजोर भएको छ।
यसैबीच नेपालीहरुसँग प्रत्यक्ष जोडिएको केही देशको मुद्रा भने बढिरहेको छ। डलरसँगै अन्य मुद्रा पनि बलियो हुँदा नेपाली अर्थतन्त्रमा आयातको भार थपिने छ।
गत साउन १८ गतेबाट उक्लिन थालेको डलरले थामिने नामै लिएको छैन। त्यसदिन ११० रुपैयाँमा उक्लिएको डलर अहिलेसम्म ११६ रुपैयाँमाथि पुगिसकेको छ।
अहिले डलर मात्रै होइन युरो पनि उक्लिएको छ। डलर उक्लिन थालेको देखिको हिसाव गर्ने हो भने १२७ रुपैयाँको युरो १३६ रुपैयाँसम्म पुगिसकेको छ।

दशैं सम्ममा डलर १२५ ,युरो १४० पुग्ने,अहिले सम्म कै दशैं महँगो बन्ने मा कुनै संखा नरहेको जानकारी बिज्ञा हरुले जनाइसकेका छन्।
अस्ट्रेलियन डलर, कतारी तथा साउदी रियाल पनि डेढ रुपैयाँले महँगिसकेको छ। डलरलगायत कतारी र साउदी रियाल बढ्दा त्यहाँ काम गर्न गएका नेपालीले पठाउने पैसाले बढि दाम पाउँछ। कुवेती दिनार त १६ रुपैयाँ बढिसकेको छ। ३६४ रुपैयाँ पुगेको दिनार अहिले ३८० रुपैयाँमा पुगेको छ।
भारतीय कारणले डलरको भाउ बढेकाले नेपालीले चाहेर पनि केही गर्न नसक्ने विज्ञहरु बताउँछन्। राष्ट्र बैंकको पूर्वकामु गभर्नर कृष्णवहादुर मानन्धरले डलरको भाउ १२५ रुपैयाँ पुगे पनि सहनुबाहेक अर्को विकल्प नरहेको बताउँछन्।
COMMENTS