बलिउड अभिनेता अभिषेक बच्चन र अभिनेत्री ऐश्वर्या राय बच्चन ८ बर्षपछि पुनः पर्दामा एकसाथ देखिने भएका छन् । उनीहरुले एकसाथ काम गरेको फिल्म सन्...
रिल मात्रै नभई रियल जोडी समेत रहेका ऐश्वर्या र अभिषेकको एक छोरी छिन् । उनीहरुले यसअघि फिल्म ढाई अक्षर प्रेम के, कुछ ना कहो, उमराव जान, धूम २, गुरु, सरकार राज र रावण जस्ता फिल्ममा एकसाथ काम गरिसकेका छन।
भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्।
COMMENTS