काठमान्डौ।हामी मानब जाती महिला पुरुष सबैले आफ्नो ओठ राम्रो र गुलाबी होस् भन्ने चाहन्छौ तर हामीले दिनभरी गरिने अनेक कृयाकलापमा हामी गल्ती गर...
१। काम पानी पिउनु:कम पनि पिउनाले हाम्रो शरीरमा डिहाइड्रेसन कम हुन्छ।जसले गर्दा हाम्रो ओठ सुक्का हुनथाल्छ र कालो हुनथाल्छ।
२। अत्याधिक कफी :दिनमा १,२ कप कफी पिउनु सामान्य मानिन्छ तर बडी पिउनाले कफिमा भएको क्याफिनले हाम्रो ओठ्लाई कालो बनाउदै
लाग्छ।
३।चुरोट पिउनु:चुरोट पिउदा यसमा भएको निकोटिनले हाम्रो ओठको छालालाई डढाई दिन्छ।यसले ओठ कालो बनैदिछ।
४।एन्टिबायोटिक:लामो समय सम्म ४।एन्टिबायोटिक औषधी सेवन गर्नाले शरीरमा नराम्रो असर पर्दछ र हाम्रो ओठ कालो हुन्छ।
५।रासायनिक पदार्थ:लिपिस्टिक वा रासायनिक लिप बाल्म लगाउनले नराम्रो अशर पर्दछ र ओठ कालो बनाउछ।
६,ओठ टोक्ने:केही मान्छे हरुको ओठ लाई दातले टोक्ने बानी हुन्छ। यसो बारम्बार गर्नाले ओठ सुक्का हुन्छ र कालो हुन शुरु गर्छ।
COMMENTS