काठमाडौं – झापालि गायक किरण बिमली को नयाँ गीत को म्यूजिक भिडियो सार्वजकि भएको छ। ‘उकालीको बाटो हजुर घाँगरुको लाठी’ बोलको गीतमा किरण के उप्...
‘उकालीको बाटो हजुर घाँगरुको लाठी’ बोलको गीतमा किरण के उप्रेती को शब्द चाँद सिंह को ऐरेन्ज रहेको छ भने संगित मिन गुरुङ को रहेको छ ।
भिमफेदी गाइज र क्रिष्टिना थापाको अभिनय रहेको गीतमा छायांकन ओम प्रसाइ तथा सम्पादन मोहन सुनुवार (नबिन) को रहेको छ भने भिडियो निर्देशन निर्मल लामाले गरेका छन ।
COMMENTS