काठमाडौँ – फिल्म कस्मिक लभ निमार्ण हुने भएको छ। फिल्ममा अभिनेता प्रशान्त ताम्राकार, अर्पण थापा र अभिनेत्री दीया मास्केको अभिनय रहने छ। ...
मूभी मेकर्सको व्यानरमा सुरज प्रधानको प्रस्तुति रहने फिल्मलाई जय गौतमले निर्माण गर्ने छन् । भने फिल्ममा प्रशान्त, दीया र अर्पण बाहेक अन्य कलाकार भने छनौट हुन बाँकी रहेको छ।
शेखर ज्ञवालीको कथा रहने कस्मिक लभ असार १ देखि छायाँकनमा जानेछ । फिल्मलाई सुरेश बज्राचार्यले खिच्ने छन् भने फिल्ममा बाबु साहेबको द्वन्द, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहने छ ।
नेपाली म्युजिक भिडियो हेर्नको लागि तलको लिन्क क्लिक गर्नुहोस्।
COMMENTS