Null

शसस्त्र प्रहरी बलको विपत व्यवस्थापन विभागसँगको सहकार्यमा साम्तेनले मनायो भूकम्प सुरक्षा दिवस।

काठमाडौँ । अजिज फाउन्डेसन, कपनको मुख्य सहकार्य साथै शसस्त्र प्रहरी बलको विपत व्यवस्थापन विभागसँगको सहकार्यमा कपनमा रहेको साम्तेन मेमोरिय...

काठमाडौँ । अजिज फाउन्डेसन, कपनको मुख्य सहकार्य साथै शसस्त्र प्रहरी बलको विपत व्यवस्थापन विभागसँगको सहकार्यमा कपनमा रहेको साम्तेन मेमोरियल एजुकेशन एकेडेमीले भूकम्प सुरक्षा दिवस मंगलबार भब्यताका साथ सम्पन्न गरेको छ ।
प्राकृतिक विपत्तिबाट आफू पनि बचौं र अरुलाई पनि बचाऔं भन्ने मूल नारासहित स्कुलका विद्यार्थी, शिक्षक लगायत अभिभावक समेतको उपस्थितिमा सो कार्यक्रम मनाइएको थियो ।
प्रशिक्षक र सहकार्य गर्न विशेष भूमिका खेल्ने अजिज फाउन्डेसनका प्रतिनिधिलाई मायाको चिनो प्रदान गर्दै स्कुलका अध्यक्ष निम्तो शेर्पाले यस खाले कार्यक्रम स्कुलकै इतिहासमा पहिलो चोटी भएको र आवश्यक पनि रहेको बताउनु भएको थियो ।
अभिमुखीकरण र त्यसपछि प्रयोगात्मक ढंगको प्रस्तुत गरी शसस्त्र प्रहरीका मुख्य प्रशिक्षक तथा डिएसपी नरबहादुर राउतको मुख्य प्रशिक्षण, शसस्त्र प्रहरीकै तालिम शाखाका सदस्यहरुको प्रयोगात्मक कक्षाबाट भूकम्पसँग सचेतना कार्यक्रम गरिएको थियो । सोही कार्यक्रममा स–साना नानी–बाबुहरुको किड्स फन विक वा खेलकुद सप्ताहको उद्घाटन पनि गरिएको थियो । वरिष्ठ डिएसपी राजु श्रेष्ठले खेलकुद सप्ताहको उद्घाटन गर्नुभएको थियो । कायक्रममा बोल्दै श्रेष्ठले साम्तेन स्कुलसँग सहकार्य गरी विपत व्यवस्थापन विभाग जस्तोसुकै कार्य गर्न तयार रहेको बताउनु भएको थियो । कार्यक्रममा साम्तेनका विद्यार्थीहरुले मार्च पास गरी शसस्त्र प्रहरीको तालिम टिमलाई स्वागत गरेका थिए भने विद्यार्थीहरुको सांस्कृतिक कार्यक्रमले अझ रमाइलो थपिएको थियो । मंगलबारबाट सुरु गरिएको ग्रेडको फन विक वा अतिरिक्त क्रियाकलाप सप्ताह कार्यक्रम ६ गतेसम्म चल्नेभएको छ । हरेक दिन नवीन कलाकारहरुको पनि प्रस्तुति रहने छ र सो प्रस्तुतिबाट विद्यार्थीहरुमा धेरै उत्साह भरिने स्कुलका प्रिन्सिपल तथा कार्यक्रम संयोजक शक्ति नेपालले बताउनु भयो ।


COMMENTS

कृपया हामी संग फेसबुकमा जोडिन लाइक र पोस्ट शेयर गर्नुहोस

नया भिडियोहरु

Name

Adhunik Songs,66,Amazing,2,education,1,Fashion,8,film songs,70,Health,1,Life,1,Live Stage,9,lounge & Baar,1,movie,8,MUsic,24,Music Vdo,1,nepali pop,157,Recents,568,Show,25,Society,17,sports,1,Tihar Songs,5,trailers,52,पोस्टर रिलिज,1,
ltr
item
EuropeNepal.Net: शसस्त्र प्रहरी बलको विपत व्यवस्थापन विभागसँगको सहकार्यमा साम्तेनले मनायो भूकम्प सुरक्षा दिवस।
शसस्त्र प्रहरी बलको विपत व्यवस्थापन विभागसँगको सहकार्यमा साम्तेनले मनायो भूकम्प सुरक्षा दिवस।
https://1.bp.blogspot.com/-XO38hfZUJBo/Wl4u54OSB7I/AAAAAAAAEuI/gyPfzhSRqEMPKzrUPgN--fW4NrwfoTJIgCEwYBhgL/s320/20180116_223844.png
https://1.bp.blogspot.com/-XO38hfZUJBo/Wl4u54OSB7I/AAAAAAAAEuI/gyPfzhSRqEMPKzrUPgN--fW4NrwfoTJIgCEwYBhgL/s72-c/20180116_223844.png
EuropeNepal.Net
http://www.europenepal.net/2018/01/blog-post_16.html
http://www.europenepal.net/
http://www.europenepal.net/
http://www.europenepal.net/2018/01/blog-post_16.html
true
8167775530672811383
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy