Null

ओलीको घोषणा - अबको २० दिनमा नयाँ सरकार बन्ने , कांग्रेसले २५ सिट मात्र आउने दाबी (भिडियोसहित)

ओलीले भने अब कांग्रेस २०/२५ सिटमा थन्कदै छ, बाम गठबन्धनलाई सरकार बनाउँन कसैले रोक्न सक्दैन

काठमाडौ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनले २० दिन भित्र नयाँ सरकार बनाउने दाबी गरेका छन् ।

 

हिमालय टेलिभिजको विशेष प्रस्तुतिमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष ओलीले जनताका आकांक्षा पूरा गर्नका लागि वाम गठबन्धन प्रतिवद्ध रहेको बताउँदै चुनावी नतिजालगत्तै सरकार गठन गर्ने बताए । को प्रधानमन्त्री बन्ने भन्ने विषयमा चुनावपछि छलफल गरेर निर्णय गरिने ओलीको भनाई छ ।


Null


प्रधानमन्त्री को बन्ने भन्ने विषयमा माओवादी अध्यक्ष प्रचण्डसँग कुनै सहमति नभएको ओलीले बताए । वाम गठबन्धन पूर्ण लोकतान्त्रिक भएको दाबीसमेत ओलीले गरे । “यो गठबन्धन लोकतान्त्रिक, राष्ट्रिय एकताको लागि हो ।”



 कम्युनिष्ट गठबन्धन भनिए पनि आफूहरुले चुनावी तालमेल मात्रै गरेको ओलीले बताए । एमाले र माओवादी मात्र नभै राप्रपा लगायतका अन्य दलसँग पनि विभिन्न स्थानमा तालमेल गरिएकाले यसलाई कम्युनिष्ट गठबन्धन भन्न नमिल्ने तर्क ओलीले गरे ।


COMMENTS

कृपया हामी संग फेसबुकमा जोडिन लाइक र पोस्ट शेयर गर्नुहोस

नया भिडियोहरु

Name

Adhunik Songs,66,Amazing,2,Fashion,7,film songs,68,Life,1,Live Stage,9,MUsic,17,nepali pop,157,Recents,557,Show,25,Society,17,Tihar Songs,5,trailers,52,
ltr
item
EuropeNepal.Net: ओलीको घोषणा - अबको २० दिनमा नयाँ सरकार बन्ने , कांग्रेसले २५ सिट मात्र आउने दाबी (भिडियोसहित)
ओलीको घोषणा - अबको २० दिनमा नयाँ सरकार बन्ने , कांग्रेसले २५ सिट मात्र आउने दाबी (भिडियोसहित)
ओलीले भने अब कांग्रेस २०/२५ सिटमा थन्कदै छ, बाम गठबन्धनलाई सरकार बनाउँन कसैले रोक्न सक्दैन
https://i2.ytimg.com/vi/JChEL1n36LA/0.jpg
https://i.ytimg.com/vi/u5mHSyW8e1w/default.jpg
EuropeNepal.Net
http://www.europenepal.net/2017/12/kp-oli-declared-new-constitution.html
http://www.europenepal.net/
http://www.europenepal.net/
http://www.europenepal.net/2017/12/kp-oli-declared-new-constitution.html
true
8167775530672811383
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy