Null

बेलायतले गर्यो विदेशी विधार्थी भिसा नीति खुकुलो

बेलायतले गर्यो विदेशी विधार्थी भिसा नीति खुकुलो, नयाँ व्यवस्था बढी लाभदायक हुने

लन्डन । पछिल्लो केही वर्षयता विदेशी विधार्थीहरुप्रति लगातार रुपमा कठोर बन्दै आएको बेलायत सरकारले यसपटक भने विधार्थीको लागि केहि राहत मिल्ने गरि नयाँ नीति ल्याउने तयारी गरेको छ ।

 

विशेषत बेलायतबाट डिग्री पूरा गर्ने ग्र्याजुएट र यहाँका विश्व्विधालयहरुमा पिएचडी गरिरहेका रिसर्चरहरुको लागि नयाँ व्यवस्था बढी लाभदायक हुनेछ ।

 

गत साता घोषणा गरिएको बजेटमा विदेशी ग्र्याजुएट र रिसर्चरहरुलाई आकर्षित गर्न इमिग्रेसन नीतिमा परिवर्तन गरिनेबारे उल्लेख गरिएको छ । सन २०१८ को मार्च / अप्रिल तिरबाट लागू हुने गरी परिवर्तनको तयारी गरिएको छ ।

 

प्रस्तावित नयाँ व्यवस्थाले बेलायतका विश्वविधालयहरुबाट डिग्री पूरा गर्ने विदेशी विधार्थीहरुलाई बेलायतमै काम गर्ने अवसर पाउन थप सहज बनाइदिनेछ ।

 

जसअनुसार डिग्री लेभलको परीक्षा पूरा गर्नेहरुले रिजल्ट आउनुअघि नै टिएर टु रुटको काम गर्ने भिसाका लागि आवेदन गर्न पाउनेछन ।
यसअघि विधमान व्यवस्थामा रिजल्ट आउनुभन्दा पहिले टिएर टु रुटको भिसा आवेदन गर्न पाइदैन ।

 

त्यस्तै, यसअघि बाथ, क्याम्बृज, अक्सफोर्ड र इम्पेरिअल कलेज सहितका ४ विश्वविधालयमा अध्ययन गर्ने विधार्थीका लागि मात्र लागू गरिएको विशेष सुविधायुक्त पाइलट स्किम अन्य विश्वविधालयतर्फ पनि बढाउने तयारी सरकारले गरेको छ । यो स्किम अन्तर्गत ६ महिना अतिरिक्त अवधिका लागि भिसा दिने लगायतका विशेष सुविधा प्रदान गरिन्छ ।


त्यसैगरी , टिएर १ भिसा रुटमा रहनेहरुले बेलायतको सेटलमेण्टका लागि आवेदन दिन यसअघि ५ वर्ष बस्नुपर्ने अवधीलाई घटाएर अब ३ वर्षमै सेटलमेण्टका लागि आवेदन गर्न पाउने व्यवस्था कायम गर्ने तयारी छ ।


नया व्यवस्थामा  विदेशी रिसर्चरहरुलाई काममा लगाउनको लागि आवश्यक प्रक्रियालाई पनि थप खुकुलो बनाउने प्रस्ताव छ ।

 

COMMENTS

कृपया हामी संग फेसबुकमा जोडिन लाइक र पोस्ट शेयर गर्नुहोस

नया भिडियोहरु

Name

Adhunik Songs,66,Amazing,2,Fashion,7,film songs,68,Life,1,Live Stage,9,MUsic,17,nepali pop,157,Recents,557,Show,25,Society,17,Tihar Songs,5,trailers,52,
ltr
item
EuropeNepal.Net: बेलायतले गर्यो विदेशी विधार्थी भिसा नीति खुकुलो
बेलायतले गर्यो विदेशी विधार्थी भिसा नीति खुकुलो
बेलायतले गर्यो विदेशी विधार्थी भिसा नीति खुकुलो, नयाँ व्यवस्था बढी लाभदायक हुने
https://1.bp.blogspot.com/-6Nyh_gNLSDc/WhsmzVLLhgI/AAAAAAAALkA/cRFOJuiDrDk-jyr2QIxX2-zV-kH1yibJgCLcBGAs/s320/london%2Buk.jpg
https://1.bp.blogspot.com/-6Nyh_gNLSDc/WhsmzVLLhgI/AAAAAAAALkA/cRFOJuiDrDk-jyr2QIxX2-zV-kH1yibJgCLcBGAs/s72-c/london%2Buk.jpg
EuropeNepal.Net
http://www.europenepal.net/2017/11/uk-students-visa-system.html
http://www.europenepal.net/
http://www.europenepal.net/
http://www.europenepal.net/2017/11/uk-students-visa-system.html
true
8167775530672811383
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy