निर्देशक शोभित बस्नेतको निर्देशन, निर्माण र लेखनमा बन्न लागेको फिल्म ‘बाबु कान्छा’को काठमाण्डौमा घोषणा गरिएको छ । फिल्म क्षेत्रका कलाकार, चल...
निर्देशक शोभित बस्नेतको निर्देशन, निर्माण र लेखनमा बन्न लागेको फिल्म ‘बाबु कान्छा’को काठमाण्डौमा घोषणा गरिएको छ । फिल्म क्षेत्रका कलाकार, चलचित्रकर्मीको उपस्थितीमा फिल्मको घोषणा भयो ।
फिल्ममा सलोन बस्नेत, ऋतिक शाही, करिश्मा श्रेष्ठ, निर शाह, सरोज खनाल, राजाराम पौडेल लगायतका कलाकारको मुख्य भूमिका छ । अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनको यसमा डेब्यू कलाकारको रुपमा देखिदैछन् ।
|
बाबु श्रेष्ठको छायांकन, टंक वुढाथोकी र अल्मोडाको संगीत, कविराज गहतराजको कोरियोग्राफी फिल्ममा रहनेछ । रवि अधिकारी यसका कार्यकारी निर्माता हुन् ।
|
बाबु श्रेष्ठको छायांकन, टंक वुढाथोकी र अल्मोडाको संगीत, कविराज गहतराजको कोरियोग्राफी फिल्ममा रहनेछ । रवि अधिकारी यसका कार्यकारी निर्माता हुन् ।
फिल्मको मुहुर्त सर्टमा अभिनेता सरोज खनाल र सलोन बस्नेतले संवाद बोलेका थिए । अभिनेत्री पूजा शर्माले निर्देशन गरेको मुहुर्त सर्टमा अभिनेता सलिनमान बाँनियाले क्ल्याप हानेका थिए । शोभित र सलोनको स्टाइलमा यो फिल्म बन्ने बताइएको छ ।
COMMENTS