“दिक्तेल बजार कान्छा दिक्तेल बजार” “लसमा लस” जस्ता केहि चर्चित गीत बजारमा ल्याईसकेकि गायिका सुमी चाम्लिङ्गले केहि साता अगाडी “ए मेरो च...
“दिक्तेल बजार कान्छा दिक्तेल बजार” “लसमा लस” जस्ता केहि चर्चित गीत बजारमा ल्याईसकेकि गायिका सुमी चाम्लिङ्गले केहि साता अगाडी “ए मेरो चस्मा वाला” बोलको डान्सिङ्ग गीतको लिरीकल्ली भिडीयो यूट्यूब मार्फत सार्वजनिक गरिसकेकी छिन् ।
क्याचि नं शब्दहरूको चयन गरेर रचिएको उक्त गीतको रचनाकार डिपी खनाल हुन।“मेरै पछि-पछि धाउनेले, तान्नु सम्म तान्यो मेरो ध्यान,चोर्नु सम्म चोर्यो मेरो मन । मेरो मन भरिदेउ मायाको प्याला, ए मेरो चस्मावाला ।यसलाई संगीत शंकर थापा”स्माईल” ले गरेका छन् भने उदयराज पौडेलले एरेन्ज गरेको उक्त गीतलाई चाम्लिङ्ग इन्टरटेण्टमेण्टबाट सार्बजनिक गरिने छ ।
गायिका "सुमी चाम्लिङ राई"को म्यूजिक भिडीयो"चश्मा वाला"को बिमोचन यहि आउदो आईतबार जेठ१४ गते दिशको २ बजे पुतलिसडक स्थित स्टारमलमा हुदैछ।सुमिले आफ्नो फेशबुक मार्फत सबै संचारकर्मी र साथीभाई लाई सप्रेम निम्तो गरेकि छिन ।पहिलेको तुलनामा यस म्यूजिक भिडीयो बाट अझ धेरै माया र साथ पाउने कुरामा आशाबादी रहेकी सुमीलाई आगामी दिनहरुमा अघि बढ्न आफुलाई थप हौसला मिल्ने कुरा बताउँछिन ।
COMMENTS