Null

एन आर एन अमेरिकाको उपाध्यक्षमा सुमन बुढामगरको उमेद्वारी।

नेपालको हिमाली जिल्ला ड़ोल्पाको शहरताराको कोला गाऊँमा जन्मेर न्यूयोर्क बस्दै आउनु भएका सुमन बुडामगर आफ्नो उतार चढाव संगै विभिन्न यात्रा पार ...

नेपालको हिमाली जिल्ला ड़ोल्पाको शहरताराको कोला गाऊँमा जन्मेर न्यूयोर्क बस्दै आउनु भएका सुमन बुडामगर आफ्नो उतार चढाव संगै विभिन्न यात्रा पार गरेर हाल NRNA NCC USA को आसन्न निर्वाचनमा उपाध्यक्षको उम्मेदवार हुनुहुन्छ।
गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका (NRNA NCC USA) को आसन्न निर्वाचनको तातो पिरोसंगै धेरै व्यक्तिहरु निर्वाचनको मैदानमा छन्। आफ्नो गायन कला र अन्य क्षमताको कारण चर्चामा रहेका सुमन बुढामगर हाल न्यूयोर्क बस्दै आउनु भएको छ।
उसो त टूरिज़म प्रोमोशनको अध्यक्ष, नेपाल मगर बिध्यार्थी संघको केद्रीय उपाध्यक्ष, नेपाल सांस्कृतिक संघको केद्रीय सदस्य, नेपाली अमेरिकन कलाकार संघको निवर्तमान महासचिव, नेपाली अमेरिकन कलाकार संघको केद्रीय अध्यक्ष लगायत थुप्रै संघ-संस्था र सामाजिक गतिबिधि र सेवामा सकृय मगर नेपाल सरकारको अमेरिकाको लागी टूरिज़म तथा कल्चरल अबैतनिक दूत २०१६ देखी २०१९ सम्मको लागी पनि हुनुहुन्छ।
अमेरिकाको न्यूयोर्कमा बिगत ६ वर्ष देखी स्थाई रुपमा बसोबास गर्नुभएका सुमन एक ब्यबसायी पनि हुनुहुन्छ। सुमन वायरलेस, सुमन एटीएम, वर्ल्ड कनेक्शन यूएसए, सुमन इंटरटेण्टमेंट एलएलसी लगायतक ब्यबसाय छ मगर को।
त्यो सबै भन्दा पनि अर्को कुरा धेरैलाइ थाहा नहुन सक्छ मगर नेपालको लोक गीतमा चर्चित गायीका कोमल ओलीलाइ म्यूजिक एल्बमबाटै “पोइल जान पाम भन्नेलाइ, शिव मैले ल्याउन पाउँ” गीतका गायक पनि हुहुन्छ।
यी सबै क्षमता हुँदाहुँदै पनि सुमन किन निर्वाचनमा आउनुभयो भन्ने प्रश्नको जवाफमा सुमनले भन्नुभयो-अब एक किसिमको स्याटलमेन्ट भयो नेपालीहरुको एक मात्र प्रतिनिधिमुलक संस्था NRNA अमेरिकामा आफ्नो बल, बुद्धी, श्रोत र साधनको सके सम्मको योगदान दिने निर्णयसाथ आफु चुनाबको प्रतिस्पर्धि भएको बताए।                                         

COMMENTS

कृपया हामी संग फेसबुकमा जोडिन लाइक र पोस्ट शेयर गर्नुहोस

नया भिडियोहरु

Name

Adhunik Songs,66,Amazing,2,Fashion,7,film songs,68,Life,1,Live Stage,9,MUsic,16,nepali pop,157,Recents,534,Show,25,Society,17,Tihar Songs,5,trailers,52,
ltr
item
EuropeNepal.Net: एन आर एन अमेरिकाको उपाध्यक्षमा सुमन बुढामगरको उमेद्वारी।
एन आर एन अमेरिकाको उपाध्यक्षमा सुमन बुढामगरको उमेद्वारी।
https://4.bp.blogspot.com/-NrOS9DrTk8A/WSPcV9v2xWI/AAAAAAAAEIU/Eq0UKjWFX7wqlVkNFRRJ8gvIMa9h0gVNQCLcB/s320/LogoLicious_20170523_123536.png
https://4.bp.blogspot.com/-NrOS9DrTk8A/WSPcV9v2xWI/AAAAAAAAEIU/Eq0UKjWFX7wqlVkNFRRJ8gvIMa9h0gVNQCLcB/s72-c/LogoLicious_20170523_123536.png
EuropeNepal.Net
http://www.europenepal.net/2017/05/blog-post_23.html
http://www.europenepal.net/
http://www.europenepal.net/
http://www.europenepal.net/2017/05/blog-post_23.html
true
8167775530672811383
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy