पोर्तुगलको अल्बुफेरामा आप्रवासीहरुको कार्यक्रममा नेपालको सस्कृति झल्कने
पोर्तुगलको अल्बुफेरामा बस्ने सबै देशका आप्रवासीहरु को एक कार्यक्रम मा नेपाली हरुले नेपालको सस्कृति झल्कने रुपमा नृत्य प्रस्तुत गर्ने भएका छन्। उक्त कार्यक्रम यहि आउदो २ र ३ जुन मा बेलुकी २ बजे बाट अल्बुफेरामा प्रस्तुत हुने भएको छ भने २ जुनमा नेपालिहरुले ६:३० मा सस्त्कृतिक नृत्य कार्यक्रम प्रस्तुत गर्ने छन् ।
नेपाली हरुको साझा सस्था एन. आर. एन. ए. अल्गार्ब समन्वय समितिले उक्त कार्यक्रममा सहभागिता जनाउने भएको हो । उक्त कार्यक्रममा विभिन्न देशबाट पोर्तुगलको अल्गार्बमा बस्ने आप्रवासीहरु एकै ठाउमा जम्मा हुन लागेको हुन्। उक्त कार्यक्रममा विभिन्न देशका परिकारहरुको स्टल समेत रहने छ।
उक्त कार्यक्रम को समय तालिका यस्तो रहेको छ
Programa para o dia 2
14h
15h -Tertúlia/Reflexão Multiculturalidade - 1h30m
16h30 -Teatro "Os Outros" (Alunos Diamantina Negrão)
16h45 -Tatiana Pirgo (violinista ucraniana)
17h -Dança Indiana (Alunos EBSA) - Punjab Student
17h15 -João Scott (música brasileira)
17h45 -Teatro Multicultural - Grupo Kadoche - IADMT Albufeira
18h -Desfile dos trajes tradicionais
18h30 -Dança do Nepal (Associação de Nepalenses Residentes em Portugal)
18h45 -Anatolly (Saxofonista Ucraniano Associação Alegria de Leste)
19h -Coro IADMT Albufeira
19h15 -Grupo de música e dança Ucraniana (Associação Alegria de Leste)
19h30 -Rancho Falclórico de Olhos de Água
20h
20h30 - 23h30
Banda
Programa para o dia 3
16h
16h30 – 17h30 Bollywood Dance e Workshop de Bollywood
17h30– 21h Holi party
COMMENTS