Null

मतदान गरी फर्कन्दै गर्दा अज्ञात समुहको आक्रमणबाट गायक परियारको निधन।

ब्यास १ भादगाउँ स्थित छालाकारखाना नजिक केहीबेर अगाडि अज्ञात समूहको आक्रमणमा परि कलाकार विक्रम परियारको निधन भएको छ। आक्रमणबाट घाइते...

ब्यास १ भादगाउँ स्थित छालाकारखाना नजिक केहीबेर अगाडि अज्ञात समूहको आक्रमणमा परि कलाकार विक्रम परियारको निधन भएको छ।

आक्रमणबाट घाइते भएका परियारलाई उपचारका लागि दमौली स्थित रत्नहरी अस्पतालमा उपचारका लागि ल्याइएको थियो ।अस्पताल ल्याइएका परियारलाई डाक्टरले मृत घोषणा गरेका थिए । मृतक परियारको टाउको गम्भीर चोट लागेको छ । धारिलो हतियारले आक्रमण गरिएको अनुमान गरिएको छ । कलाकार परियार स्थानीय तहको निर्वाचनमा मतदान गर्नका लागि दमौली आएका थिए ।

सोही घटनामा परि उनी सगै अर्को एक जना घाइते भएका छन् । घाइतेलाई थप उपचारका लागि पोखरा लगिएको छ । सो घटनाको विषयमा विस्तृत विवरण नआएको प्रहरीले जनाएको छ । आक्रमणकारीहरुको खोजी कार्य भईरहेको प्रहरी निरिक्षक विजयराज पण्डितले बताए ।

बिक्रम परियार

COMMENTS

कृपया हामी संग फेसबुकमा जोडिन लाइक र पोस्ट शेयर गर्नुहोस

नया भिडियोहरु

Name

Adhunik Songs,66,Amazing,2,Fashion,7,film songs,68,Life,1,Live Stage,9,MUsic,16,nepali pop,157,Recents,534,Show,25,Society,17,Tihar Songs,5,trailers,52,
ltr
item
EuropeNepal.Net: मतदान गरी फर्कन्दै गर्दा अज्ञात समुहको आक्रमणबाट गायक परियारको निधन।
मतदान गरी फर्कन्दै गर्दा अज्ञात समुहको आक्रमणबाट गायक परियारको निधन।
https://1.bp.blogspot.com/--Fhee8KPd7Q/WRh9B6chZUI/AAAAAAAAEFc/jyQq0V7pRvYfZ0Hd3VozgeqMFkklKQEHwCLcB/s320/LogoLicious_20170514_212156.png
https://1.bp.blogspot.com/--Fhee8KPd7Q/WRh9B6chZUI/AAAAAAAAEFc/jyQq0V7pRvYfZ0Hd3VozgeqMFkklKQEHwCLcB/s72-c/LogoLicious_20170514_212156.png
EuropeNepal.Net
http://www.europenepal.net/2017/05/blog-post_14.html
http://www.europenepal.net/
http://www.europenepal.net/
http://www.europenepal.net/2017/05/blog-post_14.html
true
8167775530672811383
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy