Null

अध्यक्ष राज कुमार राईले हल अनुगमन गरे,अब चाँडै बक्स अफिस लागु हुदै।

उजन नेम्बाङ चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले आज काडमान्डौका चलचित्र हलहरुको अनुगमन गरेका छन् । चलचित्र हलहरुले चलचित्र वितारण र...

उजन नेम्बाङ
चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले आज काडमान्डौका चलचित्र हलहरुको अनुगमन गरेका छन् । चलचित्र हलहरुले चलचित्र वितारण र प्रर्दशन ऐन बमोजीम चलचित्र हेर्न आउने दर्शकहरुलाई ऐनमा तोकीए बमोजीम सेवा सुबीधा नदीएको गुनासो आएपछि अनुगमनमा निस्कनु परेको अध्यक्ष राईले बताएका छन् । प्रविधिको विकास भए सँगै चलचित्र निर्माणमा बिकास भए पनि नेपालका अधिकांस सिनेमा हलहरु सो बमोजीम अपडेट भएका छैनन् । काठमान्डौका केही मल्टीप्लेक्स बाहेस सबै हलहरु अहिले पुरानै तरिकाले चलिरहेका छन् । अहिले पनि काठमान्डौका गोपीकृष्ण,अष्ठ नारायण,गुण,गंगा लगायतका हलहरुमा बस्ने सिटमा चुईगम टाँसीएको, ट्वाईलेटको दुर्गन्धले हल भित्र बसीनसक्नु अनि हल प्रांगणमा सिनरेटको धुवाँको कुईरीमण्डलकै अवस्थामा रहेका छन् । हुन त काठमान्डौ बाहीरका धेरै हलको अवस्था पनि यस्तै रहेको छ ।
चलचित्र विकास बोर्डले अहिले बक्स अफिस लगाउने कामलाई तिब्र गतीमा अगाडी बडाएको छ, त्यसकै लागी सबै सिनेमा हल संचालकलाई सचेत गराउन सँग सँगै उनिहरुको गुनासो सुन्नको लागी पनि आज म आफै अनुगमनमा निस्कीएको हुँ, अध्यक्ष राईले नेप्लीउडलाई बताए । उनका अनुसार अब चाँडै नै हामीले सिनेमा हलको टिकट काउन्टरमा एउटा हातमा सिगरेट समातेर एउटा हातले टिकट बेच्ने मान्छेलाई देख्नु पर्ने छैन, सबै हलको टिकट काउन्टरमा कम्प्युटर जोडीने छ र टिकट काउन्टरमा सफा कपडा लगाएको हेर्दा खेरीनै फुर्तीलो लाग्ने मान्छे हुने छ ।
त्यसो त हल ब्यावसायीहरुलाई कर छली गरेको आरोप पनि लाग्ने गरेको छ । विदेशी चलचित्रको हकमा विदेशी चलचित्रले ब्यावसाय गरेको कुल रकमको १५ प्रतिशत अनिर्वाय रुपमा चलचित्र विकास बोर्डलाई बुझाउनु पर्ने नियम छ । उक्त रकमलाई विकास बोर्डले नेपाली चलचित्र क्षेत्रको विकासको लागी चलचित्र विकास शुल्क भन्ने शिर्षकमा लिने गरेको छ । त्यसमा पनि हल ब्यावसायीहरुले विदेशी चलचित्रले गरेको ब्यापारको कुल रकम विकास बोर्डलाई नदेखाउने र बिकास शुल्क पनि खाने गरेको आरोप लाग्दै आईरहेको छ । अध्यक्ष राईले यो विषयलाई पनि गम्भीर रुपमा लिन, राज्यलाई तिर्नु पर्ने कर र विकास शुल्कको कुरामा पनि पारदर्सी हुन र बक्स अफिसको लागी तयारी अवस्थामा लाग्न पनि निर्देशन दिएका छन् ।

COMMENTS

कृपया हामी संग फेसबुकमा जोडिन लाइक र पोस्ट शेयर गर्नुहोस

नया भिडियोहरु

Name

Adhunik Songs,66,Amazing,2,Fashion,7,film songs,68,Life,1,Live Stage,9,MUsic,16,nepali pop,157,Recents,534,Show,25,Society,17,Tihar Songs,5,trailers,52,
ltr
item
EuropeNepal.Net: अध्यक्ष राज कुमार राईले हल अनुगमन गरे,अब चाँडै बक्स अफिस लागु हुदै।
अध्यक्ष राज कुमार राईले हल अनुगमन गरे,अब चाँडै बक्स अफिस लागु हुदै।
https://4.bp.blogspot.com/-3YRDjuqXHnA/WQQqJusHUuI/AAAAAAAAD_8/HaxMogj3LqQfSxvfg_xLKsk6hgBDb3eKgCLcB/s320/LogoLicious_20170429_113524.png
https://4.bp.blogspot.com/-3YRDjuqXHnA/WQQqJusHUuI/AAAAAAAAD_8/HaxMogj3LqQfSxvfg_xLKsk6hgBDb3eKgCLcB/s72-c/LogoLicious_20170429_113524.png
EuropeNepal.Net
http://www.europenepal.net/2017/04/blog-post_29.html
http://www.europenepal.net/
http://www.europenepal.net/
http://www.europenepal.net/2017/04/blog-post_29.html
true
8167775530672811383
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy