Nepal Embassy in Spain,Embassy of Nepal in Spain
अहिलेसम्म दूतावास नभएको स्पेनमा सोमबारको मन्त्रीपरिषदको बैठकले नेपाली दुताबास खोल्ने निर्णय सगै स्पेन बासि नेपालीहरुमा खुसी छाएको छ। नेपाल सरकारले दुताबास खुले सगै भरत रायमाझी लाई स्पेनका लागी राजदुत नियुक्त गरेको छ।
अन्य राजदुत मा अर्जुनजंगबहादुर सिंह कोरिया, भीम उदास म्यानमार, चोपलाल भुसाल बंगलादेश, विश्वम्भर प्याकुरेल श्रीलंका, रमेशप्रसाद कोइराला कतार र आशा लामा यूएई प्रतिभा राणा जापान, र निरन्जन थापा इजरायलका लागि सिफारिस भएका छन्।
COMMENTS