Null

कोरस डान्सर देखी डान्स डिरेक्टर,एक्टर सम्म गोबिन्द प्रभातको यात्रा

नेपालको पश्चिमी जिल्ला पर्बतमा ४५ बर्ष अगाडि बुवा पूर्ण बहादुर र आमा बिभा देभीको कोखबाट जन्मिएका गोबिन्द प्रभात सानै बाट नृत्यमा औधी रुची रा...

नेपालको पश्चिमी जिल्ला पर्बतमा ४५ बर्ष अगाडि बुवा पूर्ण बहादुर र आमा बिभा देभीको कोखबाट जन्मिएका गोबिन्द प्रभात सानै बाट नृत्यमा औधी रुची राख्दथे।उनै गोबिन्द जब युवा अवस्थाको पाईला टेक्न शुरु गर्दैथे त्यैबेला अनेक सोच सपना मनमा बुनेर राजधानी प्रबेश गरे।काठमाण्डौमा आएर केही डान्स इन्स्टीच्युटमा डान्सको ट्रेनिङ लिदै नेपाली चलचित्रमा कोरस डान्सरको रुपमा काम गर्न सुरु गरे।उनमा असंख्य नेपाली चलचित्रमा कोरस डान्सर भएर काम गरेको अनुभव छ।नृत्यतर्फ नृत्य निर्देशक कमल राईको सहायक भएर धेरै  चलचित्रमा काम गरे भने नाट्य तर्फ केपी पाठकको सहायक हुँदै झन्डै २५ वटा रङमन्च,सडक नाटकहरुमा काम गरिसकेका छन।आफु एक्लैले भने झन्डै २०० जती गीतहरुमा नृत्य निर्देशन गरिसकेका गोबिन्दले थारु,गुरुङ,नेवारी,शेर्पा,मगर र भोज पुरी जस्ता बिभिन्न  भाषा,भाषिको २० फिल्ममा काम गरिसकेका छन।रास्ट्रिय स्तरमा मात्र उनको कला सिमित नरही उनले आदिबाशी,भोजपुरी र गोर्खाली जस्ता ३ अन्तरराष्ट्रिय फिल्ममा नृत्य निर्देशन गरे।भारतिय टेलीभिजन जि टि.भि.बाट प्रसारण भएको टेली सिरियल'अगले जनममे मोहेही बिटिया किजियो"मा समेत गोबिन्दको नृत्य निर्देशन गर्न भ्याए।

केही बर्ष अगाडि शुभारम्भ आर्ट एकेडेमीमा अध्यक्ष्य पदमा कार्यरत र हाल नेपाली चलचित्र नृत्यकार संघको उपाध्यक्ष्य र चलचित्र नृत्य निर्देशक संघको महासचिब  पदमा छन।केही समय अगाडि हिमालय टि.वि.ले प्रसारण गरेको"लेट मि डान्स"रियालिटी शो,इमेज टि.वि. बाट प्रसारित कार्यक्रम"प्रतिभा दबु"जस्ता बिबिध नृत्य प्रतिस्पर्दा कार्यक्रममा मुख्य निर्णायक समेत रहेका गोबिन्दले२०६६मा डि सिने अवार्ड,२०७३मा उत्कृष्ट नृत्य निर्देशन तर्फ चलचित्र"जीवन लीला"बाट रोधी सिने अवार्ड बाट सम्मानित भए।उनले काम गरेको नोमिनेशनमा परेका चलचित्रहरु बाटो मुनिको फुल,यतिको खोजिमा र ठेगाना हुन।नृत्यमा मात्र हैन गोबिन्द अभिनय र निर्देशनमा पनि उतिकै पोख्त मानिन्छन।उनले अभिनय गरेको चलचित्र"मैना"बाट गोबिन्दको अभिनयको खुबै प्रसन्शा भयो। उनले मैना चलचित्रबाट उत्कृष्ट कलाकारको अवार्ड नै हात पारे।यो कथा हो तिम्रो मेरो,बाटो मुनिको फुल्-२,बाजिगर, मेरो माया तिमीलाई चलचित्रमा उनले अभिनय गरेका छन भने भूतपूर्ब प्रधान मन्त्री के.पी.ओलीको जीबनमा आधारित चलचित्र'रातो सूर्य'मा उनैको नृत्य निर्देशन साथै अभिनय रहने छ। स्वर्गिय नृत्य निर्देशक बशन्त जङ रायमाझी र भैरब बहादुर थापाको बारेमा शर्ट बायो डकुमेन्ट्रीको निर्देशन गरेका छन र चाँडै कोरियामा छायान्कन हुने"डिप्रेशन"नामक शर्ट मुवीमा समेत गोबिन्द प्रभातले निर्देशन गर्नेछन।
गोबिन्द प्रभातले कोरियोग्राफी गरेको बाटो मुनिको फुल-२को यो गीतको भिडीयो हेर्न तलको लिंक खोल्नुहोस।

COMMENTS

कृपया हामी संग फेसबुकमा जोडिन लाइक र पोस्ट शेयर गर्नुहोस

नया भिडियोहरु

Name

Adhunik Songs,66,Amazing,2,Fashion,7,film songs,68,Life,1,Live Stage,9,MUsic,17,nepali pop,157,Recents,557,Show,25,Society,17,Tihar Songs,5,trailers,52,
ltr
item
EuropeNepal.Net: कोरस डान्सर देखी डान्स डिरेक्टर,एक्टर सम्म गोबिन्द प्रभातको यात्रा
कोरस डान्सर देखी डान्स डिरेक्टर,एक्टर सम्म गोबिन्द प्रभातको यात्रा
https://3.bp.blogspot.com/-MiIcsZEDyfw/WJsSCb-pUpI/AAAAAAAADoU/dQjC79YNV4EGDPc6LoTKRdGAM06IoBfoQCEw/s320/LogoLicious_20170208_182403.png
https://3.bp.blogspot.com/-MiIcsZEDyfw/WJsSCb-pUpI/AAAAAAAADoU/dQjC79YNV4EGDPc6LoTKRdGAM06IoBfoQCEw/s72-c/LogoLicious_20170208_182403.png
EuropeNepal.Net
http://www.europenepal.net/2017/02/blog-post_84.html
http://www.europenepal.net/
http://www.europenepal.net/
http://www.europenepal.net/2017/02/blog-post_84.html
true
8167775530672811383
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy