केही समय अगाडी बैशमा गीत र त्यसको म्यूजिक भिडियो सर्बाधिक सफल भएपछी गायक भरत सिटौलाले भर्खरै चिसो-चिसो(हल्का-हल्का)बोलको अर्को गीतको म्...
केही समय अगाडी बैशमा गीत र त्यसको म्यूजिक भिडियो सर्बाधिक सफल भएपछी गायक भरत सिटौलाले भर्खरै चिसो-चिसो(हल्का-हल्का)बोलको अर्को गीतको म्युजिक भिडियो यू-टूयब मार्फत सार्वजनिक गरेका छन।यो गीतमा शब्द,सङीत र स्वर गायक भरत स्वयंमको छ।लोक बेसमा बनेको यो गितलाई शैलेन्द्र प्रधान(बाबु)ले संगीत सन्योजन गरेका हुन।
चिसो-चिसो(हल्का हल्का)गीतको भिडियोमा गायक भरत सिटौलालाई अन्य साथीहरुसँग भट्टिमा रमाईलो गरेको देख्नसकिन्छ। भिडियोलाई बिभोर पोख्रेलले निर्देशन गरेका हुनभने बिभोरलाई जीबन चौलागाईले सहायक निर्देशक भएर सघाएका छन। रोशन श्रेष्ठको छायान्कन रहेको उक्त भिडियोलाई सुशिल न्यौपानेले सम्पादन गरेका छन।
भिडियो हेर्नकोलागी तलको लिन्क क्लिक गर्नुहोस्।

COMMENTS