धेरै म्युजिक भिडियोहरु निर्देशन गरिसकेका अहिलेका ब्यस्त भिडियो निर्देशक मा पर्छन निकेश खड्का।उनै निकेशले भर्खरै अर्का गायक निरज सिलवालले...

उक्त गीतलाई युट्यूब र बिभिन्न तेलिभिजन च्यानल बाट रिलिज गरिएकोछ।यो गीतमा शब्द,सङीत गायक निरज सिलवालकै रहेकोछ भने देभेन्द्र नेवाले संगीत सन्योजन गरेकाछन।
कमेडी बेशमा बनेको यो भिडियोमा चर्चित हाँस्य कलाकार तथा कान्तिपुर टि.भि.बाट प्रसारण हुने 'ह्वाट द फ्लप'कार्यक्रमको प्रस्तोता सनदीप क्षेत्री र आर्जु खरेलले अभिनय गरेका छन।
अमृत सुनुवारको छायान्कन रहेको यस भिडियोलाई प्रकाश तुलाधरले सम्पादन गरेका हुन।
भिडियो हेर्नको लागी तलको लिन्क खोल्नुहोस्।
COMMENTS