Null

महिला कामदारको लागि इजरायल खुल्यो,६५ हजारमै जान पाइने

Nepal Opens for Women workerto go in Isarel,only 65 thousand to pay


५ वर्षदेखि नेपाली कामदार लैजान रोकेको इजरायल सरकारले महिला कामदार लैजाने भएको छ। श्रम तथा रोजगार मन्त्रालयको लामो पहलपछि इजरायली सरकार नेपाली महिला कामदार लैजान सहमत भएको हो। महिला कामदार इजरायल लैजाने सम्बन्धमा भोलि शुक्रबार सम्झौता हुँदैछ । श्रम तथा रोजगार मन्त्रालयमा दुई देशका अधिकारीबीच कामदार लैजाने विषयमा हस्ताक्षर हुँदैछ।

‘पाइलट प्राजेक्टका रुपमा हामीले महिला कामदार इजरायल पठाउन लागेका छौं’, श्रमराज्यमन्त्री टेकबहादुर गुरुङले  भने ‘पहिलो लटमा ६० जना महिला कामदार पठाउँदैछौं। उनले त्यसपछि आएको फिड ब्याक अनुसार कामदार पठाउने कि नपठाउने भन्ने निर्णय लिने बताए।’

Read this Also  - इजरायलमा नेपालीलाई रोजगारी, न्यूनतम तलब एक लाख २५ हजार

कामदारबाट धेरै रकम असुल्न थालेपछि इजरायली सरकारले नेपाली कामदार लैजान रोक लगाएको थियो। ‘एउटै कामदारबाट म्यानपावर व्यवसायीहरुले १० लाखसम्म उठाए, त्यसपछि इजरायली सरकारले रोक लगायो’, मन्त्री गुरुङले भने ‘अव न्युनतम ६० देखि ६५ हजार तितेर नेपाली महिला त्यता जान सक्छन् ।’ महिला कामदारले एक महिनाको १ लाख देखि १ लाख २५ हजार कमाउन सक्ने गरी सम्झौता गर्न लागेको उनले बताए।

भोलि सम्झौता —
इजरायलमा पुरुषभन्दा महिला कामदारको माग बढी रहेको उनले सुनाए।’ सम्झौतापछि महिला मात्र होइन पुरुष कामदारपनि इजरायल जान्छन् तर पुरुषका माग एकदम कम आउने भएकाले हाउस गिभरमा महिलालाई त्यता पठाउने विषयमा मन्त्रालयले पहल गरेको हो’ उनले भने । एकताका इजरायलमा ८ हजार नेपाली महिला कामदार थिए । अहिले भने २ देखि ३ हजारको बीचमा नेपाली महिला कामदार इजरायलमा छन् ।

प्रकाश ढुंगाना सेतोपाटीबाट ।

COMMENTS

कृपया हामी संग फेसबुकमा जोडिन लाइक र पोस्ट शेयर गर्नुहोस

नया भिडियोहरु

Name

Adhunik Songs,66,Amazing,2,Fashion,7,film songs,68,Life,1,Live Stage,9,MUsic,16,nepali pop,157,Recents,534,Show,25,Society,17,Tihar Songs,5,trailers,52,
ltr
item
EuropeNepal.Net: महिला कामदारको लागि इजरायल खुल्यो,६५ हजारमै जान पाइने
महिला कामदारको लागि इजरायल खुल्यो,६५ हजारमै जान पाइने
Nepal Opens for Women workerto go in Isarel,only 65 thousand to pay
http://3.bp.blogspot.com/-Z2i3ULOd-bI/VaD7LJ3G73I/AAAAAAAALSk/DzN09L1YTUc/s1600/Israel%2Bfor%2BNepalese.jpg
http://3.bp.blogspot.com/-Z2i3ULOd-bI/VaD7LJ3G73I/AAAAAAAALSk/DzN09L1YTUc/s72-c/Israel%2Bfor%2BNepalese.jpg
EuropeNepal.Net
http://www.europenepal.net/2015/08/Nepal-Openswomenworker-Israel.html
http://www.europenepal.net/
http://www.europenepal.net/
http://www.europenepal.net/2015/08/Nepal-Openswomenworker-Israel.html
true
8167775530672811383
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy