Null

अवैधरुपमा बस ड्राइभरसँग सम्बन्ध बागमतीमा फालिन ४ दिने छोरा

a woman thrown away 4 years baby in bagmati,illegal relationship between bus driver


बच्चा जन्माएर बागमती नदीमा फाल्ने महिलाको नयाँ खुलासा भएको छ । ती महिलाले जन्माएको चार दिनमै नाबालक शिशुलाई विहीबार बागमतीमा फालेकी थिईन् । 

स्थानीयले देखेपछि उनलाई समातेर प्रहरीको जिम्मा लगाएका थिए । कसरी जन्मियो बच्चा ? बागमतीमा बच्चा फल्ने महिलाको नाम हो, कान्छीमाया तामाङ । उमेर भयो, २२ बर्ष ।

घर काभ्रे गोकुले–५ मा पर्छ । उनले बच्चालाई पशुपतीमा फालेकी थिईन । उनका श्रीमान वैदेशिक रोजगारका क्रममा खाडी मुलुकमा छन् । गत वर्ष उनी काठमाडौं आउने क्रममा एक बस ड्राइभरसँग चिनजान भयो । 

श्रीमान विदेश गएकाले यौन प्यास मेटाउन नपाएकी उनले ड्राइभरसँग आफ्नो सम्बन्ध बढाइन । जसअनुसार उनीहरु शारीरिक सम्पर्क पनि हुन थाल्यो । त्यो शारीरिक सम्पर्कबाट उनी गर्भवती भईन् । शारीरिक सम्पर्क राख्दा ख्याल नगरेकाले उनको गर्भपतन गराउने अवस्था थिएन् । 

अन्ततः उनले अवैध सम्बन्धबाट बच्चा जन्माईन् । बच्चा पाल्दा पोल खुल्ने डरले उनले जिउँदै बच्चालाई पशुपतीस्थित बाग्मती खोलामा फालिन । तर स्थानीयले देखेपछि उनलाई पक्राउ गरे । अचम्मको कुरा के भने, ४ दिनको नाबालाक बच्चाको सकुशल उद्धार गरिएको छ । 

कारवाही प्रक्रिया अगाडि बढ्यो त्यो घटनापछि उनलाई प्रहरीले पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको छ । महानगरीय प्रहरी वृत्त गौशालाका डिएसपी राकेश सिंहका अनुसार उनले प्रहरी वयानमा अवैध सम्बन्धबारे खुलस्त पारेकी हुन् ।

पक्राउ परेकी तामाङलाई ज्यानसम्बन्धि मुद्दामा ३ वर्षसम्म कैद सजाय हुनसक्ने उनले बताए । बिहीबार बिहान बाग्मतीमा युवतीले फोहोर फालेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेपछि घटनाको रहस्य खुलेको हो । अहिले बागमतीमा फोहोर फाल्न पाइदैन् । 

खोलामा फालिएको झोला निकालेर हेर्दा सानो बच्चा जिउदै भेटिएको थियो । प्रहरीले बच्चालाई अस्पताल पुर्‍याई तामाङलाई हिरासतमा राखेको छ ।
यस बारेमा थप जानकारीका लागि तलको भिडियो यहाँ हेर्नुहोला !

COMMENTS

कृपया हामी संग फेसबुकमा जोडिन लाइक र पोस्ट शेयर गर्नुहोस

नया भिडियोहरु

Name

Adhunik Songs,66,Amazing,2,Fashion,7,film songs,68,Life,1,Live Stage,9,MUsic,17,nepali pop,157,Recents,557,Show,25,Society,17,Tihar Songs,5,trailers,52,
ltr
item
EuropeNepal.Net: अवैधरुपमा बस ड्राइभरसँग सम्बन्ध बागमतीमा फालिन ४ दिने छोरा
अवैधरुपमा बस ड्राइभरसँग सम्बन्ध बागमतीमा फालिन ४ दिने छोरा
a woman thrown away 4 years baby in bagmati,illegal relationship between bus driver
http://3.bp.blogspot.com/-y7k_OFK3xEQ/VaD4Q4RJy2I/AAAAAAAALSY/W0AtxuEPHQo/s1600/thrown%2Bson%2Bin%2BBagmati.jpg
http://3.bp.blogspot.com/-y7k_OFK3xEQ/VaD4Q4RJy2I/AAAAAAAALSY/W0AtxuEPHQo/s72-c/thrown%2Bson%2Bin%2BBagmati.jpg
EuropeNepal.Net
http://www.europenepal.net/2015/07/4-years-baby-bagmati.html
http://www.europenepal.net/
http://www.europenepal.net/
http://www.europenepal.net/2015/07/4-years-baby-bagmati.html
true
8167775530672811383
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy