Null

प्रहरीलाई नै प्रयोग गरेर महिलाको तस्करी

Trafficking of women is used by the Nepal Police


जेट एयरवेजको विमान उड्नै लाग्दा शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा एक प्रहरी जवान हतारिँदै आए । एयरवेजका कर्मचारीलाई विमानभित्र रहेका कर्मचारीको सामान छुटेको भन्दै बन्द खाम जिम्मा लगाएर फर्किए । विमानका कर्मचारीले शंका लागेर खाम खोलेर हेरे । खामभित्र कुवेत र इराकको भिसा लागेका चारवटा राहदानी थिए ।  

4 women to be saved from going to fly aircraft
Trafficking of women is used by the Nepal Police
Women's relatives were brought to Delhi by also sending agents

प्रहरी जवान ठाकुरप्रसाद घिमिरेले दिएको खामभित्र एक युवतीको राहदानीमा कुवेत र तीन युवतीकोमा इराकको भिसा लागेको थियो । जेट एयरका कर्मचारीले प्रहरीलाई खबर गरेपछि विमानमा चढेका ४ महिलासहित उनीहरूलाई दिल्लीसम्म पुर्‍याउन जान लागेका ४ आफन्तलाई प्रहरीले विमानबाटै नियन्त्रणमा लिएको छ । सोधपुछ गर्दा ती युवतीलाई कुवेत र इराक पठाउने दलालले एक्लै जाँदा प्रहरीले रोक्ने भन्दै आफन्तको साथ लगाएर दिल्ली पठाउन लागेको खुलेको छ । इराक नेपाली कामदार पठाउन प्रतिबन्धित मुलुक हो ।

विदेश जान लागेका महिलाका आफन्तले आफूहरूलाई दलाले दिल्लीसम्म पुर्‍याएर फर्किन लगाएको प्रहरीलाई बयान दिएका छन् । यसरी विदेशिन लागेका महिलाहरू नुवाकोट, सिन्धुपाल्चोक, तनहुँका छन् । दलालले प्रहरीलाई झुक्याउन दिल्लीसम्मका लागि बुवा, मामा, काका र दाजुलाई साथै पठाएका थिए । ‘आफन्तसँग पठाउँदा प्रहरीले शंका नगर्ने भएकाले नयाँ तरिका अपनाएका हुन्,’ प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख नायब महानिरीक्षक हेमन्त मल्लले भने, ‘यस्तो तरिका केही समयदेखि मात्र सुरु भएको हो ।’ ब्युरोले तिनीहरूलाई विदेश पठाउने म्यानपावर कम्पनी र दलालहरूको खोजी गरिरहेको जनाएको छ । 

यस गिरोहलाई पक्राउ गर्न सक्ने विमानस्थलमा हुने सेटिङ खुल्ने अनुसन्धानमा संलग्न अधिकारीले अनुमान गरेका छन् । दलालसँग मिलेर राहदानी र टिकटलगायत कागजपत्र विमानसम्म पुर्‍याउने प्रहरी जवान घिमिरेलाई पनि नियन्त्रणमा लिइएको छ । उनले दलालले दिएको राहदानीमा अध्यागमनको छापसमेत आपैंmले सुटुक्क लगाइदिएका थिए । ‘अध्यागमनका कर्मचारीले सोधपुछ गरेर जान नदिने भएपछि नागरिकताको भरमा उनीहरूलाई दिल्ली पठाएर राहदानीमा छाप लगाइएको हो,’ अनुसन्धानमा संलग्न अधिकारीले भने, ‘ठुलै गिरोहले खेलिरहेको अनुमान छ ।’

COMMENTS

कृपया हामी संग फेसबुकमा जोडिन लाइक र पोस्ट शेयर गर्नुहोस

नया भिडियोहरु

Name

Adhunik Songs,66,Amazing,2,Fashion,7,film songs,68,Life,1,Live Stage,9,MUsic,17,nepali pop,157,Recents,557,Show,25,Society,17,Tihar Songs,5,trailers,52,
ltr
item
EuropeNepal.Net: प्रहरीलाई नै प्रयोग गरेर महिलाको तस्करी
प्रहरीलाई नै प्रयोग गरेर महिलाको तस्करी
Trafficking of women is used by the Nepal Police
http://1.bp.blogspot.com/-J-S5yA-UWP4/U0Zju27YOjI/AAAAAAAAKak/23kvdV6OBZY/s400/kuwait.jpg
http://1.bp.blogspot.com/-J-S5yA-UWP4/U0Zju27YOjI/AAAAAAAAKak/23kvdV6OBZY/s72-c/kuwait.jpg
EuropeNepal.Net
http://www.europenepal.net/2015/06/blog-post.html
http://www.europenepal.net/
http://www.europenepal.net/
http://www.europenepal.net/2015/06/blog-post.html
true
8167775530672811383
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy