Nepali Students invent earthquake measure equipement
अक्सफोर्ड कलेजमा स्नातकमा इलेक्ट्रीकल एण्ड इलेक्ट्रोनिक्सको तेस्रो सेमिस्टार पढ्दै गरेका विद्यार्थीहरुले भूकम्प सूचक यन्त्र बनाएका छन् । उक्त यन्त्र बुधबार क्याम्पसमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।
Oxford College graduate electrical and electronics have students read the third semistara earthquake pointing device are made. The device has been made public in a press conference on Wednesday Campus.
इन्जिनियरीङका विद्यार्थीहरुले निर्माण गरेको उक्त यन्त्रले भूकम्पका तरङ्गहरु उत्पन्न भएपछि मानिसले भन्दा पहिले जानकारी लिएर खतराको संकेत प्रदान गर्ने बताइएको छ । पत्रकार सम्मेलन गरी विद्यार्थीहरुले दुई प्रकारका सूचक यन्त्र सार्वजनिक गरेका हुन् ।
विद्यार्थीहरुले निर्माण गरेको उक्त भूकम्प सूचक यन्त्रले दुई रेक्टर स्केल भन्दा माथिका सबै भूकम्पका कम्पनहरुको बारेमा जानकारी दिने विद्यार्थीहरुले बताएका छन् ।
COMMENTS