Null

एनआरएन पोर्तुगलले एमआरपी बनाउने नेपालीबाट १० यूरो झ्वाम

NRN Portugal is corrupting 10 Euro from each MRP of Nepalese

पोर्तुगलमा रहेका नेपालीहरुको अहिलेको बिकराल समस्या भनेको २०१५ नोभेम्बरभित्र एमआरपी बनाउनु नै हो बैधानिक भएकाहरु र छुट्टी मिलाएर नेपाल जानेहरुले त मौकामा नेपालतिरै एमआरपी बनाएर फर्किए या फर्किनेछन् तर अबैधानिक, नेपाल जान नपाउने र जान नसक्नेहरुको लागि फ्रान्सस्थित नेपाली दूतावास नै धाउनुपर्ने बाध्यता हुन्छ तर एमआरपीको निम्ति एनआरएन पोर्तुगलले फ्रान्सस्थित नेपाली दूतावास र पोर्तुगलस्थित नेपाली समुदायको बीच काम गर्दै आइरहेको एउटा उदारणीय  राम्रो पक्ष छ । यति हुँदाहुँदै पनि रामोसँगै अर्को नराम्रो पक्ष भनेको धन देखेपछि महादेवको तीन नेत्र भने झैं बिना हिसाब १० यूरो प्रत्येक ब्यक्तिबाट झ्वाम हुनु हो ।

In Portugal, the Nepal today is a problem in comments made in 2015 nobhembarabhitra MRP is acquit- abilities and leave Nepal janeharule text is an opportunity to build nepalatirai MRP returned or will return, but illegally, go back to Nepal Nepal Embassy of France for nasakneharuko subtle and go, but the obligation to attend NRN for MRP portugalale Nepalese Embassy in France and portugalasthita working between the Nepalese community is coming to a supposed good side. Despite ramosamgai Another bad aspect of the eye, as if the three unaccounted money MAHADEV saw 10 euro each person to be jhvama.

१० हजार नेपाली रहेको ठाउँमा प्रत्येक एमआरपी बनाउने नेपालीबाट १० यूरो झ्वाम पारिएको  रकम अवश्य पनि सानो हुदै होइन यतिबेला देश महामारीमा परेको छ यस्तो बेला जनताको त्यो पसिना जनताकै लागि अर्थात महाभूकम्प पीडितहरुको लागि राहतको रुपमा उपलब्ध गराए उचित हुने हुनाले सम्बन्धित निकायको ध्यान त्यतातिर पक्कै जानेछ ।

एमआरपी बनाएबापत नेपाल सरकारलाई प्रत्येक व्यक्तिबाट १२० यूरो राजश्व जम्मा गर्नु पर्दछ । थप  १० यूरो तिर्दा अर्थात् १३० यूरो तिरेपछि प्रत्येक व्यक्तिको ठेगानामा नयाँ एमआरपी पोस्ट गर्ने व्यवस्था फ्रान्सस्थित नेपाली दूताबासले गरेको छ ।

एनआरएन पोर्तुगलले प्रत्येक व्यक्तिबाट राजश्वबापत १२० यूरो, फान्सस्थित नेपाली दूतावासबाट नयाँ एमआरपी पोष्ट गर्न १० यूरो, फारम भरेको ५ यूरो, पुरानो पासपोर्ट र नागरिकता फ्रान्सस्थित नेपाली दूतावास पुर्याउन १० यूरो गरी जम्मा १४५ यूरो उठाउने गरेको छ । फेरि नयाँ एमआरपी आउँदा पुरानो पासपोर्ट रद्द गरेर नयाँ ल्याउदा थप १० यूरो शुल्क लिने गरेको छ । यसरी यो हिसाबमा एनआरएन पोर्तुगलले एमआरपी पोर्तुगल ल्याई पुर्याउँदा फ्रान्सस्थित नेपाली दूताबासले एमआरपी पोस्ट गर्ने  १० यूरो बेहिसाब हुन गइ झ्वाम हुन जान्छ ।

१० हजार  नेपाली भएको ठाउँमा प्रत्येक ब्यक्तिबाट १० यूरो झ्वाम पार्नु भनेको सानो रकम पक्कै होइन । यसरी बेहिसाब  जनताको पसिना झ्वाम पार्ने फ्रान्सस्थित नेपाली दूतावास हो की एनआरएन पोर्तुगल हो ? यसको जवाफ सम्बन्धित निकायले तुरुन्त दिनै पर्दछ । यदि दिन सक्दैन भने एनआरएन पोर्तुगललाई नेपाली जनतासँग राजश्व उठाउने अधिकार कसरी कुन कानून अनुसार कसले दियो ? त्यसको पनि खोजि गर्नुपर्ने दिन आउला ।

COMMENTS

कृपया हामी संग फेसबुकमा जोडिन लाइक र पोस्ट शेयर गर्नुहोस

नया भिडियोहरु

Name

Adhunik Songs,66,Amazing,2,Fashion,7,film songs,68,Life,1,Live Stage,9,MUsic,16,nepali pop,157,Recents,534,Show,25,Society,17,Tihar Songs,5,trailers,52,
ltr
item
EuropeNepal.Net: एनआरएन पोर्तुगलले एमआरपी बनाउने नेपालीबाट १० यूरो झ्वाम
एनआरएन पोर्तुगलले एमआरपी बनाउने नेपालीबाट १० यूरो झ्वाम
NRN Portugal is corrupting 10 Euro from each MRP of Nepalese
http://2.bp.blogspot.com/-bwZvRVAMN2I/VCALAz6vH_I/AAAAAAAAK1w/oF5g4cTRfz0/s1600/nrn%2Bnepal.jpg
http://2.bp.blogspot.com/-bwZvRVAMN2I/VCALAz6vH_I/AAAAAAAAK1w/oF5g4cTRfz0/s72-c/nrn%2Bnepal.jpg
EuropeNepal.Net
http://www.europenepal.net/2015/05/NRN-Portugal-is-corrupting.html
http://www.europenepal.net/
http://www.europenepal.net/
http://www.europenepal.net/2015/05/NRN-Portugal-is-corrupting.html
true
8167775530672811383
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy