Null

पोर्चुगलको नागरिकताको बारे कानुनमा के छ ? थाहा पाउनुहोस्

Portuguese Nationality and Portuguese Citizenship


   
पछिल्लो अवस्थामा धेरै नेपालीको गन्तव्य पोर्चुगल रहेको छ । खुकुलो आप्रवासी निती भएको हुदा सजिलो संग वैधानिकता पाइने आशामा विश्वका विभिन्न देशका नागरिक पोर्चुगलमा पुग्ने गर्दछन । सजिलो वैधानिकता पाउने भनि भनिएता पनि त्यहाको अवस्था त्यति सजिलो छैन । युरोपको आर्थिक मन्दी र कृषि क्षेत्रमा श्रम युक्त कामवाट पाच सय युरो आम्दानी हुने र महिनाको अन्त्यमा ज्यादै न्युन रकम वच्ने हुदा परिस्थिती सहज भने छैन । गत केही वर्षयता नेपालवाट सिधै पोर्चुगलमा श्रम शक्ती ल्याउन पाउने भएपछी नेपालीको ठुलो संख्या पोर्चुगलमा छ । यस मध्ये आधा वैधानिक रुपमा पोर्चुगल रहेको र नागरिकताको लागि आवेदन दिने अवस्थामा रहेका छन । 

विशेषत पोर्चुगलको वर्तमान नागरिकता सम्वन्धी कानुन १९८१ देखि लागु भएको हो । यो कानुन लाई विभिन्न समयमा संसोधन गरिएको छ । जन्मको आधारमा पोर्चुगलमा आप्रवासीले नागरिकता पाउदैनन । यदापी वावु आमा वैध रुपमा पाच वर्षपोर्चुगल वसेका छन भने त्यहा जन्मिएको नावालकले पोर्चुगलको नागरिकता पाउन सक्छन । उता १८ वर्षमुनिका नावालक लाई कसैले धर्मपुत्रवा धर्मपुत्री राख्न चाहेमा उनिहरुले पोर्चुगलको नागरिकता पाउने आधार रहेको छ ।

पोर्चुगलको नागरिक संग विवाह गरेर तिन वर्षपोर्चुगल वैधानिक रुपमा वसेका आप्रवासीहले समेत पोर्चुगलको नागरिकता को लागि आवेदन दिन सक्ने छन ।

आप्रवासीको हकमा पोर्चुगलको नागरिकता ऐन १९८१ को २००६ अप्रिल १७ मा भएको संसोधन अहिले सम्म लागु रहेको छ । यदापी यो दफालाई परिवर्तन गर्नु पर्ने संसदमा छलफल नचलेको हैन । तर परिवर्तन भएको छैन । १८ वर्षपुगेको आप्रवासी वैधानिक रुपमा ६ वर्षपोर्चुगलमा वसेको भएमा उसले नेचुरलाइजेसन अन्तरगत पोर्चुगलको नागरिकताको लागि आवेदन दिन सक्दछन । यसरी आवेदन दिने आप्रवासीले पोर्चुगलको भाषा जानेको हुनु पर्दछ । तीन वर्ष वा सो भन्दा वढी सजाय भएको व्यक्तीलाई पोर्चुगलको नागरिका दिइने छैन ।

नेचुरलाइजेशनको धारामा के के छ थाहा पाउनुहोस् 

Article 6 – NATURALIZATION AS A PORTUGUESE CITIZEN
1 –The Government grants Portuguese nationality, by naturalization, to foreigners who satisfy each of the following requirements:
a) A person aged 18 or emancipated under Portuguese Law;
b) Have resided lawfully in Portuguese territory for a minimum of six years;
c) Have sufficient knowledge of the Portuguese language;
d) Have not been convicted of a crime punishable under Portuguese Law with imprisonment up to a maximum equal to three years or more.
2 –The Government grants nationality, by naturalization, to minors, born in Portuguese territory, to foreign parents, provided that they fulfill the requirements set in sub- paragraphs c) and d) of paragraph 1 and that, at the time of the application, one of the following conditions is satisfied:
a) One of the parents has resided lawfully in Portugal for a minimum of five years;
b) The minor has concluded the first cycle of compulsory education in Portugal.
3 –The Government grants naturalization, with exemption of the requirements set in sub-paragraphs b) and c) of paragraph 1, to persons who had Portuguese nationality and who, having lost it, never acquired another nationality.
4 –The Government grants naturalization, with exemption of the requirement set in sub-paragraph b) of paragraph 1, to persons born abroad with, at least, one Portuguese ancestor in the second degree of the direct line, if he or she has not lost his or her Portuguese nationality.
पोर्चुगलले दोहोरो नागरिकतालाई वैध मानेको छ । यदापी अर्को देशको कानुनले दोहोरो नागरिकतालाई असर पार्ने गर्दछ । युरोपियन युनियनको सदस्य भएको हुदा पोर्चुगलको नागरिक युरोपियन युनियन अन्तरगत जुन सुकै देशमा वसाइ सराइ गर्न सक्ने छ ।

COMMENTS

कृपया हामी संग फेसबुकमा जोडिन लाइक र पोस्ट शेयर गर्नुहोस

नया भिडियोहरु

Name

Adhunik Songs,66,Amazing,2,Fashion,7,film songs,68,Life,1,Live Stage,9,MUsic,16,nepali pop,157,Recents,534,Show,25,Society,17,Tihar Songs,5,trailers,52,
ltr
item
EuropeNepal.Net: पोर्चुगलको नागरिकताको बारे कानुनमा के छ ? थाहा पाउनुहोस्
पोर्चुगलको नागरिकताको बारे कानुनमा के छ ? थाहा पाउनुहोस्
Portuguese Nationality and Portuguese Citizenship
http://2.bp.blogspot.com/-Jxg0bGlF8hU/VAeviYl3iMI/AAAAAAAAKvk/sZbp1t0Sq0Y/s1600/portugal.png
http://2.bp.blogspot.com/-Jxg0bGlF8hU/VAeviYl3iMI/AAAAAAAAKvk/sZbp1t0Sq0Y/s72-c/portugal.png
EuropeNepal.Net
http://www.europenepal.net/2015/03/blog-post_17.html
http://www.europenepal.net/
http://www.europenepal.net/
http://www.europenepal.net/2015/03/blog-post_17.html
true
8167775530672811383
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy