Null

पाेर्चुगलमा नेपाली र नेपालि युवाहरु काम गर्ने रेष्टुरेन्ट उत्कृष्ट ५ मा पर्न सफल

The five restaurants represented in premiums Lisbon Proof with Nepali restaurant,Nepali Restaurant in The five restaurants represented in premiums Lisbon Proof


पोर्तुगलका सफल र उत्कृष्ट रेस्टुरेन्टका संचालकहरु,पत्रकारहरु र आमन्त्रित ब्यक्तिहरुले सभाहल खचाखच भरिएको थियो।शान्त र भब्य समारोहको एक भाग ओगटेर थोरै समुहका नेपालीहरु खासखुस गर्दैथिए।बेलाबेलामा तालीको आवाजले हल गुन्जिन्थ्यो।सम्मान बितरण गर्न स्टेजमा नगरपालिकाका भ्वाइस प्रेसिडेन्टको उपस्थिती थियो।सम्मान ग्रहणका लागि उदघोषकले नाम बोलाईरहेका थिए।
नेपालि युवा -अर्जुन चौलागाईं अवार्ड लिएपछी फोटो खिचाउदै  

पोर्तुगलमा अनुसन्धान गरिएका हजारौ मध्येका उत्कृष्ट रेस्टुरेन्टका संचालकहरु स्टेजमा पुगेर सम्मान थाप्ने क्रम चलिरहेको थियो।त्यसैबखत उदघोषकले बोलाए-एभरेस्ट मोन्त्यान्या र नरेन्द्र हमाल।

Portugal successful and excellent restaurants operators, journalists and invited rallied the people at a crowded ceremony held thiyosanta and a few groups of Andean Nepalese whispering voice solution gardaithiebelabelama applause gunjinthyosammana to supply the municipality liked to receive voice for President attended thiyosammana udaghosakale name bolairaheka thieportugalama the thousands of research outcomes in order to honor one of the best restaurants operators came running Lekha called thiyotyasaibakhata udaghosakale-Everest montyanya and Narendra carrier.

नेपालीको समूहमा जोडले ताली बज्यो।अरु ताली थपिएर हल गुन्जियो।स्टेजमा उक्लेर नरेन्द्र हमाल लिस्बोन नगरपालिका सहित पाच वटा सम्बन्धित निकायले संचालन गरेको लिस्वा प्रोभा२०१४ का उत्कृष्ट रेस्टुरेन्टको सम्मान ग्रहण गर्नुभयो।

हरेक बर्षजस्तै बर्ष२०१४ मा लिस्बोन नगरपालिकाले उत्कृष्ट रेस्टुरेन्टको अनुसन्धानपछि छनोट गरेर मंगलबार आयोजना गरेको सम्मान कार्यक्रमको एक झलकको प्रसंग हो यो।

Nepali Restaurant in The five restaurants represented in premiums Lisbon Proof 

बाग्लुङ जिल्लाबाट पोर्तुगलमा आएर बिगत १४ बर्षदेखि ब्यबसाय गरिरहनुभएका हमालले नेपाली र ईन्डियन खानाको रेस्टुरेन्ट संचालन गर्दै आउनुभएको छ।सिमानापारी डट कमको एक प्रश्नमा उहाले खानाका परिकारहरुको नाममा समेत नेपाली पहिचान झल्किने शब्द थपेर नेपाली खाना र नेपालको परिचय बिश्वसामु झल्काउने थप योजना बताउनुभयो।एभरेस्ट कवाब,रोटी,तन्दुरी,समोसा लगायतका परिकारहरु यहाँका स्थानीय र बाहय पर्यटकले रुचीका साथ खाने गरेका छन।


यसअघि पोर्तुगलबाट हरेक बर्ष प्रकाशन हुने अनुसन्धानात्मक पुस्तक टाईम आउट पत्रिकाले गरेको अनुसन्धानमा पनि उक्त रेस्टुरेन्ट उत्कृष्ट ठहरिएको थियो।आन्तरिक तथा बाह्य पर्यटकहरुले सोही पुस्तकलाई गाईडको रुपमा प्रयोग गर्ने गर्छन।

किन छनोट भयो त मोन्त्यान्या रेस्टुरेन्ट-नेतृत्व तब सफल हुन्छ जब कुनै काम बिग्रीयो भने आफूले गर्दा सोच्नुपर्छ अनि सफल भयो भने टिमका सदस्यहरुले गर्दा ठान्नुपर्छ भन्ने सिद्दान्त नरेन्द्र हमालको सोचसंग ठ्याक्कै मिल्यो।उहाले भन्नुभयो-”प्रथमत रेस्टुरेन्टका सबै साथीहरुको सहयोगले मात्र हामी उत्कृष्ट ठहरियौ,तसर्थ हामी सबै स्टाफहरुले पाएको सम्मान हो यो।म उहाहरुको मेहेनत,परिश्रम र कामको ईमान्दारीताप्रती धन्यबाद दिन्छु।

बास्तबमा ग्राहकलाई दिने सेवा,सुबिधा,उचित वातावरण,उत्कृष्ट र ग्राहकको चाहनानुसारको खाना,खाना सुहाउँदो मूल्य,वेटरहरुको शिष्टचार,नम्र बोली,ग्राहकप्रतिको उत्तरदायित्व लगायतका बिषयमा हामी अब्बल ठहरिएका हौ।तसर्थ हाम्रो रेस्टुरेन्ट उत्कृष्ट ठहरिएको हो।”

हाम्रो अर्को एक प्रश्नमा उहाले नेपालमा पनि हाईड्रोपावर,अस्पताल लगायतका क्षेत्रमा लगानी गरिरहेको बताउनुभयो र देशमा संबिधान बनेर शान्ती भएमा थप लगानी गर्ने योजना भएको बताउनुभएको छ।

साथै नेपाली ले काम पिज्जरिया लिज्बोन पनि पर्न सफल भयको छ ।उक्त पिज्जरिया मा नेपाली युवा अर्जुन चौलागाईं पिज्जा सेफ को रुप मा काम गरिरहेका छन् ।


-फुर्बान रायमाझी

COMMENTS

कृपया हामी संग फेसबुकमा जोडिन लाइक र पोस्ट शेयर गर्नुहोस

नया भिडियोहरु

Name

Adhunik Songs,66,Amazing,2,Fashion,7,film songs,68,Life,1,Live Stage,9,MUsic,16,nepali pop,157,Recents,534,Show,25,Society,17,Tihar Songs,5,trailers,52,
ltr
item
EuropeNepal.Net: पाेर्चुगलमा नेपाली र नेपालि युवाहरु काम गर्ने रेष्टुरेन्ट उत्कृष्ट ५ मा पर्न सफल
पाेर्चुगलमा नेपाली र नेपालि युवाहरु काम गर्ने रेष्टुरेन्ट उत्कृष्ट ५ मा पर्न सफल
The five restaurants represented in premiums Lisbon Proof with Nepali restaurant,Nepali Restaurant in The five restaurants represented in premiums Lisbon Proof
http://1.bp.blogspot.com/-34AnB_RDIfs/VNJ2Nc5scrI/AAAAAAAALFY/xlY2Q-bSSmg/s1600/Nepali%2Brestaurant%2Bawards%2Bin%2Blisbon%2B2015.jpg
http://1.bp.blogspot.com/-34AnB_RDIfs/VNJ2Nc5scrI/AAAAAAAALFY/xlY2Q-bSSmg/s72-c/Nepali%2Brestaurant%2Bawards%2Bin%2Blisbon%2B2015.jpg
EuropeNepal.Net
http://www.europenepal.net/2015/02/nepali-restaurant-awarded-in-portugal.html
http://www.europenepal.net/
http://www.europenepal.net/
http://www.europenepal.net/2015/02/nepali-restaurant-awarded-in-portugal.html
true
8167775530672811383
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy