Null

मलेसियामा चन्द्रमोहनको बिलौना – नेपालमै मर्न पाऊँ

Working in Malaysian company Nepalese Chandra Mohan wants to die in Nepal

लुटेरा समुहको आक्रमणवाट गम्भीर घाइते एक युवाले नेपाल फर्किने चाहना व्यक्त गरेका छन् । मोरङको उर्लावारी घर भएका चन्द्रमोहन चौैधारीले घाइते अवस्थामै नेपाल फर्किने चाहाना व्यक्त गरेका हुन ।

१५ दिन अघि मलेसियाको सेलेङ्गर राज्यस्थित मेरुमा स्थानीय लुटेरा समुहको आक्रमणबाट चौधारी गम्भीर घाइते भएका थिए । ढाड, खुट्टा र शरिरका अन्य भागमा धारिलो हतियार प्रहारबाट गम्भीर घाइते चौधारी अस्पतालको उपचारपछि कोठा फर्र्किएका छन् । तर घाउ निको नहुँदा समस्यामा परेको उनको भनाइ छ ।
ढाडमा गम्भीर चोट लागेकाले उनी बस्न सक्ने अवस्थामा छैनन् । स्थानीय अस्पतालमा उपचार गराई फर्किएका उनी रकम अभावले थप उपचार गराउन नसकेको बताउँछन् ।

15 days ago, Malaysia sahalamama Kingdom, spinal local gangster who were injured in the attack catmint. Back, legs and other parts of panty seriously injured in a sharp weapon catmint hospital treatment rooms have been ratified. However, the absence of a wound-healing is in trouble, he said.

He was not in a position to sit back and as a serious injury. He returned to the lack of treatment at a local hospital for more treatment money could not say.

६ वर्षअघि रोजगारीको शिलशिलामा मलेसिया आएका चौधारी अवौधानिकरुपमा काम गर्दै आएका थिए । अवौधानिकरुपमा एक कम्पनीमा भान्सा घर चलाउँदै आएका उनी जनवारी २१ मा सामान किन्न जाँदा लुटेरा समुहको आक्रमणबाट घाइते भएका थिए ।नेपाली श्रमिकको सहायतामा अस्पताल पुर्या‍एर उनको उपचार सम्भव भएको उनका साथी मौसम राईको भनाइ छ ।

उपचारका क्रममा १५ हजार रिङ्गेट खर्च भएपनि स्वास्थ्य अवस्थामा सुधार नआएको उनले बताए । ‘यहाँकोे डाक्टरले खुट्टा काट्नुपर्छ भनेको छ, खुट्टै काट्नु परे नेपालमै गएर काट्छु’, चौधरीले भने, ‘यहाँ बस्न चाहन्न, उपचार अभावमा यतै मर्ने अवस्था आएको छ । चाँडै घर जान पाऊँ ।’

१२ दिन अस्पताल बस्दा १५ हजार रिङ्गेट सकिएको उनले बताए । ‘अब उपचार गर्ने पैसा पनि छैन’, चौधरीले भने, ‘उपाचारका लागि घरबाट ऋण खोजेर रकम पठाउन भनेको छु ।’

अवौधानिक बनेकाले उनलाई नेपाल फर्काउन समस्या भएको हो । गत डिसेम्बरसम्म मलेसिया सरकारले अवौधानिक विदेशी कामदारलाई देश फर्कन अवसर समेत दिएको थियो ।‘त्यो बेला भान्सा घरको कमाइ राम्रो थियो’, चौधरीले भने, ‘घर जान मन भएन । यस्तो अवस्था आउँछ भन्ने भन्ने सोचेको पनि थिइन ।’

मलेसिया आएको केही समयमै अवौधानिक बनेका उनी सिक्स पी अन्तरगत बैधानिक बनेका थिए । तर पछिल्लो कामबाट पनि राम्रो कमाइ नभएपछि उनी हाल काम गर्दै आएको स्थानमा आइपुगेका हुन् ।
उनका साथी भोजपुरका मौसम राईका अनुसार उनलाई नेपालीले आर्थिक सहयोग गरेका छन् । तर, त्यो रकमले चौधारीको थप उपचारमा सहयोग गर्न सक्ने अवस्था छैन ।

मलेसियास्थित नेपाली राजदूत डा. निरञ्जनमान सिंह बस्न्यातले गम्भीर घाइते उनलाई दूतावासबाट आवश्यक सहयोग गर्न सकिने वताए । नेपाल फर्काउन गरिने कानुनी प्रक्रिया गर्न तयार दूतावास तयार रहेको बस्न्यातको भनाइ छ ।

COMMENTS

कृपया हामी संग फेसबुकमा जोडिन लाइक र पोस्ट शेयर गर्नुहोस

नया भिडियोहरु

Name

Adhunik Songs,66,Amazing,2,Fashion,7,film songs,68,Life,1,Live Stage,9,MUsic,17,nepali pop,157,Recents,557,Show,25,Society,17,Tihar Songs,5,trailers,52,
ltr
item
EuropeNepal.Net: मलेसियामा चन्द्रमोहनको बिलौना – नेपालमै मर्न पाऊँ
मलेसियामा चन्द्रमोहनको बिलौना – नेपालमै मर्न पाऊँ
Working in Malaysian company Nepalese Chandra Mohan wants to die in Nepal
http://3.bp.blogspot.com/-ycWTk9EubcA/VNZntkWtUzI/AAAAAAAALGI/NtnYSonDZdo/s1600/Gangaram_chaudhary.jpg
http://3.bp.blogspot.com/-ycWTk9EubcA/VNZntkWtUzI/AAAAAAAALGI/NtnYSonDZdo/s72-c/Gangaram_chaudhary.jpg
EuropeNepal.Net
http://www.europenepal.net/2015/02/chandramohan-wants-to-die-nepal.html
http://www.europenepal.net/
http://www.europenepal.net/
http://www.europenepal.net/2015/02/chandramohan-wants-to-die-nepal.html
true
8167775530672811383
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy