Null

आल्बुफेरा,पोर्तुगलमा एन.आर.एन.आर.सि.सि.कप फुटबल प्रतियोगिता हुने

NRN RCC Running Cup Football Competition 2015 on 15 February

आल्बुफेरा पोर्तुगलको एक रमणीय पर्यटकीय स्थलको रुपमा परिचित रहेको छ जहाँ बिदेशी हरुको बाहुल्यता रहेको पाइन्छ |  

NRN RCC Running Cup Football Competition 2015 on 15 February

आल्बुफेरामा बस्ने नेपालि हरुको १०० हाराहारीमा रहेका छन् भने आल्बुफेरा मा प्राय जाडो मा सबै फुर्सदिलो समय बिताइरहेका हुन्छन गर्मि समयमा काममा  व्यस्तहुने गर्दछन | विदेशमा  पनि पोर्तुगलको अल्बुफेरामा बस्ने नेपालि हरुको आयस्तर उच्च रहेको पाइन्छ 


आल्बूफेरा  अल्गार्वमा भिल्लामोरा, आर्मसाओ पेरा, फारो मा शिप भएका हरुको लागि  काम गर्ने अवसर सजिलो रहेको छ हरेक वर्ष झैँ यस यस बर्ष पनि आल्बुफेरामा बस्दै आएका नेपालि हरु एकजुट भइ फेब्रुअरी १५ का दिन फुटबल प्रतियोगिता गर्ने  भएका छन् 

१०० भन्दा बढी आल्बुफेरा बसोबास गर्ने नेपालि बेलाभिस्ता क्लबमा जम्मा भइ उक्त प्रतियोगिता गर्ने निर्णय मा पुगेका हुन् 

हरेक बर्ष उक्त प्रतियोगिता एन. आर. एन.  क्षेत्रिय समन्वय समिति   अल्गार्बले गर्दै आएकोमा यस बर्ष भने नया कार्य समितिले प्रतियोगिता प्रति चासो नदेखाएकोले  आल्गर्ब बासि नेपाली हरुको मन खिन्न भएको थियो उक्त कुरालाइ ध्यानमा राखी प्रतियोगितालाइ आल्बुफेरा बासिबीच मात्र गर्ने तयारीमा बसेको भेलाले एन आर एन को सहभागी हुने जनाए पछी सबै नेपालीहरु खुशी भएका  छन्  
NRN RCC Running Shield 

"एन आर एन ले प्रतियोगिता नगरे पनि हामि गछौ " प्रतियोगिताका सस्थापक हितमान बुढाथोकी तथा एन आर एन  क्षेत्रिय समन्वय समिति अल्गार्ब का सचिब अनिल शर्मा , भू पु अध्यक्ष यौगेश खनाल,  बिष्णु प्रसाई  का साथै अन्य १०० भन्दा बढी आल्बुफेरा बासि नेपालीहरु जम्मा भएका थिए 

उक्त प्रतियोगिता लाइ एन आर एन ले मिलेर गर्ने भए पछी भिल्लामोरा ,आर्मसाओ पेरा,आल्बुफेरा र फारो का गरि ४ टिम सहभागी भई फेब्रुअरी १५ का दिन दिउसो १२ बजे देखि ५ बजे सम्म बिभिन्न चरणमा प्रतियोगिता हुने भएको छ । प्रतियोगिताका  बिजेतालाई रनिंग शिल्ड,प्रमाण पत्र र मेडल प्रदान गरिने भएको छ । प्रतियोगिता पछी खानपिनको व्यवस्थापन हुने कार्यक्रम संयोजक हितमान बुढाथोकी ले जनाउनु भएको छ 

यस रनिंग शिल्ड प्रतियोगितालाइ सफल बनाउन हितमान बुढाथोकी, नवराज बास्तोला, गणेश खत्री, मनोज पन्त,गोपाल पोखरेल, अशोक पुन, बिजय गुरुङ, आशिष ओझा, शिव थापाको एक कार्य समितिको रुपमा छुट्टयाइएको जानकारी एन आर एन  क्षेत्रिय समन्वय समिति अल्गार्ब का सचिब अनिल शर्माले युरोप नेपाल डट नेट लाइ दिनु भएको छ 

"यस प्रतियोगिताले एक आपसमा भेटघाट र नेपालीहरुबिच आत्मीयता  सधै बढ्ने बिश्वास छ " क्षेत्रिय समन्वय समिति अल्गार्बको भू पु अध्यक्ष यौगेश खनाल बताउनु हुन्छ  

कार्यक्रम स्थल : बेला भिस्ता टेंनिस क्लब, आल्बुफेरा 
मिति : १५ फेब्रुअरी २०१५
समय : मध्यान्ह  १२:३०  बजे 

COMMENTS

कृपया हामी संग फेसबुकमा जोडिन लाइक र पोस्ट शेयर गर्नुहोस

नया भिडियोहरु

Name

Adhunik Songs,66,Amazing,2,Fashion,7,film songs,68,Life,1,Live Stage,9,MUsic,16,nepali pop,157,Recents,534,Show,25,Society,17,Tihar Songs,5,trailers,52,
ltr
item
EuropeNepal.Net: आल्बुफेरा,पोर्तुगलमा एन.आर.एन.आर.सि.सि.कप फुटबल प्रतियोगिता हुने
आल्बुफेरा,पोर्तुगलमा एन.आर.एन.आर.सि.सि.कप फुटबल प्रतियोगिता हुने
NRN RCC Running Cup Football Competition 2015 on 15 February
http://1.bp.blogspot.com/-whFKRK8xd3E/USKMF2DGsHI/AAAAAAAAFWA/h7QwMzuFBFo/s1600/nrn%2Bfootball%2Bin%2Bportugal.jpg
http://1.bp.blogspot.com/-whFKRK8xd3E/USKMF2DGsHI/AAAAAAAAFWA/h7QwMzuFBFo/s72-c/nrn%2Bfootball%2Bin%2Bportugal.jpg
EuropeNepal.Net
http://www.europenepal.net/2015/02/albufeira-nepali-running-football.html
http://www.europenepal.net/
http://www.europenepal.net/
http://www.europenepal.net/2015/02/albufeira-nepali-running-football.html
true
8167775530672811383
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy