Null

नेपाली ब्यान्ड 'अन्डरसाइड'ले लन्डनमा कन्सर्ट गर्ने

Nepali band 'Underside' Performing Concert in the London

नेपाली मेटल ब्यान्ड 'अन्डरसाइड' ले लन्डनस्थित केम्डेन हाइस्ट्रिटमा एकल कर्न्सट गर्दैछ। आगामी वैशाख ४ मा हुने कन्सर्टको आयोजना लाइभनेसन इन्टरटेनमेन्ट नामक कम्पनीले गर्दैछ।

Nepali metal band 'andarasaida' from London, kemdena single karnsata doing haistritama. The concert on April 4 at the company doing the project called laibhanesana Entertainment. 

अभिषेक केसी, विवेक तामाङ, मलिन शाक्य, विकास भुजेल र विक्रान्त श्रेष्ठ रहेको 'अन्डरसाइड' ब्यान्ड पाँच वर्षअघि स्थापना भएको थियो। 'मेटल म्युजिकमा हामीले काम गर्दै जाँदा म्युजिकबारे धेरै बुझ्ने अवसर मिल्यो। लाइभ नेसनसँग सहकार्य गर्न पाउनु हामी प्रोत्साहित भएका छौं। नेपाली संगीतको काम गर्ने सके अन्तर्राष्ट्रिय स्तरसम्म काम गर्न सकिने रहेछ,' ब्यान्डका गिटारिस्ट विक्रान्त श्रेष्ठले भने। उनको टिमले नेपालमा अन्तर्राष्ट्रिय स्तरको साइलेन्स फेस्टिभल नामक लाइभ मेटल म्युजिक महोत्सव सञ्चालन गरिरहेको छ।

'हाम्रा लागि यो परीक्षाको समय हो। यो कर्न्सट उत्कृष्ट भयो भने हामीले निरन्तरता पाउनेछौं,' उनले भने। पछिल्लो समय ब्यान्डको 'अल नोट्स अफ', 'डिस्कनेक्ट', 'प्राइड', 'पार्ट एनिमल' र 'इभोल्भिङ टु लाइफ' गीतहरू चर्चामा छन्। हाल अन्तर्राष्ट्रिय टुरमा व्यस्त रहेको ब्यान्डले केही महिनामा एल्बमसमेत रिजिल गर्दैछ। २०१५ को सुरुवातसँग अन्डरसाइडको अन्तर्राष्ट्रिय टुरसमेत सुरु भएको छ।

'हाल बिग ६९ को मुम्बईमा हुने कर्न्सटको तयारीमा छौं। त्यसपछि अस्ट्रेलियास्थित सिड्नी, मेल्वर्न, पिर्थको कर्न्सट सिध्याएर नयाँ एल्बम रिलिजसँगै राजधानीमा कन्सर्ट हुनेछ,' श्रेष्ठले भने, 'नेपाल र भारतको म्युजिकल टुरका लागि पिसोस्कर डटकमले हामीसँग सहकार्य गरेको छ।' हाल कोलकोत्ता फेस्टिबलमा रहेको अन्डरसाइड ब्यान्ड त्यसलगत्तै मुम्बई पुग्नेछ।

COMMENTS

कृपया हामी संग फेसबुकमा जोडिन लाइक र पोस्ट शेयर गर्नुहोस

नया भिडियोहरु

Name

Adhunik Songs,66,Amazing,2,Fashion,7,film songs,68,Life,1,Live Stage,9,MUsic,16,nepali pop,157,Recents,534,Show,25,Society,17,Tihar Songs,5,trailers,52,
ltr
item
EuropeNepal.Net: नेपाली ब्यान्ड 'अन्डरसाइड'ले लन्डनमा कन्सर्ट गर्ने
नेपाली ब्यान्ड 'अन्डरसाइड'ले लन्डनमा कन्सर्ट गर्ने
Nepali band 'Underside' Performing Concert in the London
http://2.bp.blogspot.com/-dFuXGf7V-Mk/VLJn41rEcyI/AAAAAAAALCg/ApN7VBN2534/s1600/Nepali%2Bband%2B'Underside'%2BPerforming%2BConcert%2Bin%2Bthe%2BLondon.jpg
http://2.bp.blogspot.com/-dFuXGf7V-Mk/VLJn41rEcyI/AAAAAAAALCg/ApN7VBN2534/s72-c/Nepali%2Bband%2B'Underside'%2BPerforming%2BConcert%2Bin%2Bthe%2BLondon.jpg
EuropeNepal.Net
http://www.europenepal.net/2015/01/nepali-metal-band-underside.html
http://www.europenepal.net/
http://www.europenepal.net/
http://www.europenepal.net/2015/01/nepali-metal-band-underside.html
true
8167775530672811383
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy