Null

संविधान नबनेको भन्दै नायिका युना उप्रेतीका पिताद्धारा आत्महत्या

suicide by Yuna Upreti's father on Saturday, The sexagenarian is father of cine artist Yuna Upreti kills self as CA misses deadline


दलहरुले पुर्वनिर्धारण गरेको समयमा संविधान जारीप् गर्न नसकेको भन्दै अभिनेत्री युना उप्रेतीका बुबाले आत्महत्या गरेका छन् । दक्षिणी झापाको गोलधाप निवासी ६५ वर्षीय विष्णुप्रसाद उप्रेतीले निर्धारित समयमा संविधान आउन नसकेको भन्दै झुन्डिएर आत्महत्या गरेको प्रहरी चौकी गोलधापका इन्चार्ज केदार कार्कीले बताए । उनले माघ ८ मा नै संविधान जारी गर्ने विषयलाई लिएर छिमेकीहरुसँग संविधान जारी हुन्छ भन्दै बाजी समेत थापेका थिए ।

suicide by Yuna Upreti's father on Saturday, The sexagenarian is father of cine artist Yuna Upreti kills self as CA misses deadline

Determined by the time stipulated in the constitution jarip parties could not have committed suicide, saying, actress Yuna Upreti father. Bishnu Upreti 65-year-old resident of southern Jhapa Goldhap scheduled time, saying the constitution can not come to the police station committed suicide by hanging Kedar Karki said Goldhap charge. He was released on January 8 in the constitution promulgation of the issue, saying that chimekiharusamga traps were even bets.

नेपाली काँग्रेस र नेकपा एमालेले जसरी पनि माघ ८ मा संविधान जारी गर्छन् भन्दै उनले छिमेकीसँग हिजो दिउँसो बाजी राखेको र संविधान निर्माण नभएपछि उप्रेतीले बिरक्तिएर आत्महत्या गरेको हुनसक्ने अनुमान प्रहरीको छ । आत्महत्या गर्नुअघि उप्रेतीले कुनै ‘सुसाइड नोट’ भने नलेखेको प्रहरुलिे जनाएको छ ।

संविधान निर्माणका लागि सहमति जुटाउन संविधानसभा भवनमा बिहीबार अबेरसम्म संविधानसभाको बैठकमा सभासद्ले गरेको नाराबाजी टेलिभिजनमा हेर्दै बसेका उनी संविधानसभाको बैठक स्थगित भएसँगै घरबाट बाहिरिएको बताइएको छ ।

शौच गर्ने बहानामा घरबाट बाहिर निस्किएका उनी आज बिहान घरनजिकै रहेको छतिउनको रूखमा झुन्डिएको अवस्थामा फेला परेको थियो । उनको आज मेची अञ्चल अस्पताल भद्रपुरमा शव परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनको आज नै कनकाई माईमा अन्त्येष्टि गरिएको बताइएको छ । उनका युना बाहेक एक छोरा र तीन छोरी छन् जसमध्ये युना अमेरीका बस्दै आएकी छिन् ।

COMMENTS

कृपया हामी संग फेसबुकमा जोडिन लाइक र पोस्ट शेयर गर्नुहोस

नया भिडियोहरु

Name

Adhunik Songs,66,Amazing,2,Fashion,7,film songs,68,Life,1,Live Stage,9,MUsic,16,nepali pop,157,Recents,534,Show,25,Society,17,Tihar Songs,5,trailers,52,
ltr
item
EuropeNepal.Net: संविधान नबनेको भन्दै नायिका युना उप्रेतीका पिताद्धारा आत्महत्या
संविधान नबनेको भन्दै नायिका युना उप्रेतीका पिताद्धारा आत्महत्या
suicide by Yuna Upreti's father on Saturday, The sexagenarian is father of cine artist Yuna Upreti kills self as CA misses deadline
http://4.bp.blogspot.com/-OAg_KQdetvI/UxCdgT1YA1I/AAAAAAAAKF4/Rr2IkXLIEaU/s1600/fasi.jpg
http://4.bp.blogspot.com/-OAg_KQdetvI/UxCdgT1YA1I/AAAAAAAAKF4/Rr2IkXLIEaU/s72-c/fasi.jpg
EuropeNepal.Net
http://www.europenepal.net/2015/01/blog-post.html
http://www.europenepal.net/
http://www.europenepal.net/
http://www.europenepal.net/2015/01/blog-post.html
true
8167775530672811383
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy