Null

जापानमा फेरी एक नेपाली विद्यार्थीको मृत्यु (सहयोगका लागि अपिल )

Nepalese Student Died in Japan

बिगत केहि दिन उच्च रक्तचाप को कारण टोकियो को एक अस्पतालामा उपचार गराईरहेका काठमान्डौ भक्तपुर स्थाई घर भै जापान मा बिधार्थी भिसामा आइ अध्ययन गर्दै आएका बुद्धराम किसीको आज दिउसो उपचारका क्रममा मृत्यु भएको हो ।


केहि महिना पहिले मात्र विद्यार्थी भिसामा जापान आएका भक्तपुर गोलम्बी–६ स्थाई घर भएका बुद्धराम केसीलाई अहिले सिनोकुवा स्थित नाइतो अस्पतालको कोमामा राखेर उपचार को लागि भर्ना गरिएको थियो । उनले टोकियो को सिनोकुवामा रहेको टोकीयो इन्टरनेशनल एकेडेमीमा पढीरहेका थिए ।

उपचार को क्रममा सग्लग्न भएका दिपक नेपालका अनुशार मृतकको भिनाजु शिवराम तुइतुइलाइ पनि आपतकालीन अबस्थामा रहेका साला को उपचारमा थप सहयोगको निम्ति नेपालबाट झिकाइएको थियो । मृतकका भिनाजु शिवराम तुइतुइ ले सेतोपरेवा लाइ फोन मा भने परिवार को चाहना र मृतक को इच्छा अनुसार मृतक को शबलाइ नेपाल लैजाने तयारि गरिएको र शब नेपाल लैजान अत्यन्त महँगो पर्ने हुदा जापान बासि सम्पूर्ण नेपाली दाजुभाई दिदिबहिनि तथा सम्पूर्ण संघ सस्थाहरुमा आग्रह गर्दछौ ।

सुरुमा टाउको दुख्ने, ज्वरो आउने र आँखा धमिलो देखिने समस्यामा परेका उनको मष्तिस्कमा गहिरो चोट देखिएको अस्पतालले जनाएको थियो । उनको मष्तिस्कमा भैरहेको रक्तश्राव नरोकीएकाले थप उपचारमा समस्या आएको चिकित्सकले बताएका थिए । उनका भिनाजुका अनुसार घरको आर्थिक अवस्था पनि निकै कमजोर रहेको किसी घरमा किसान बाबु आमाका साथै श्रीमती र चार वर्षीय छोरा रहेका छन् ।


साथै उनलाई सहयोग गर्न चाहनेहरुले दिपक नेपाल लाइ ०८०४०९५७१०१ मा सम्पर्क गर्नु हुन् वा जेपी बैंकको खाता नम्बर १७७००१२९४९२४१ (सुवास विकेस) मा सिधै रकम जम्मा गरि सहयोग गरिदिनु हुन् अनुरोध गरेका छन् ।

COMMENTS

कृपया हामी संग फेसबुकमा जोडिन लाइक र पोस्ट शेयर गर्नुहोस

नया भिडियोहरु

Name

Adhunik Songs,66,Amazing,2,Fashion,7,film songs,68,Life,1,Live Stage,9,MUsic,16,nepali pop,157,Recents,534,Show,25,Society,17,Tihar Songs,5,trailers,52,
ltr
item
EuropeNepal.Net: जापानमा फेरी एक नेपाली विद्यार्थीको मृत्यु (सहयोगका लागि अपिल )
जापानमा फेरी एक नेपाली विद्यार्थीको मृत्यु (सहयोगका लागि अपिल )
Nepalese Student Died in Japan
http://3.bp.blogspot.com/-c1zn3Ehk_vE/VH2YH6Yr2zI/AAAAAAAALBA/tpowy85GT9c/s1600/nepali%2Bdied%2Bin%2Bjapan.jpg
http://3.bp.blogspot.com/-c1zn3Ehk_vE/VH2YH6Yr2zI/AAAAAAAALBA/tpowy85GT9c/s72-c/nepali%2Bdied%2Bin%2Bjapan.jpg
EuropeNepal.Net
http://www.europenepal.net/2014/12/Nepalese-Student-Died-Japan.html
http://www.europenepal.net/
http://www.europenepal.net/
http://www.europenepal.net/2014/12/Nepalese-Student-Died-Japan.html
true
8167775530672811383
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy