Null

पाँच करोड ठगेर फरार बाग्लुङकी बहादुर महिलालाई चिन्नुस्

Rs 5 crore robbery mastermind women ran away from Baglung, Nepal

समाजमा ठगिने व्यक्ति भएसम्म ठग्ने व्यक्तिको कमि हुँदैन भन्ने नेपाली उखानले अहिले पनि राम्रो बजार पाएको छ । बागलुङ नगरपालिका वडा नं. ४ माझकोट टोलमा सामान्य कस्मेटिक पसल संचालन गर्दै आएकी अस्मिता खड्काले बढी ब्याज दिने भनि बागलुङ बजारका व्यवसायी देखि सर्वसाधारण संग ५ करोड भन्दा बढी रकम लिएर फरार भएकी छन् । बैंक सहकारी र अन्य व्यक्तिले भन्दा बढी सयकडा ३०, देखि ४० प्रतिशत सम्म ब्याज दिने भन्दै अस्मिताले एउटै व्यक्तिसंग १० लाखदेखि बढीमा ७५ लाखसम्म लिएको चर्चाले बागलुङ बजार तताएको छ । 

To the extent that the person who is not deceived society deficiency Nepali proverb still found a good market. Baglung Municipality Ward. 4 majhakota neighborhood pride Khadka, who was operating normally cosmetic store more interest from the general practitioner to come true, Baglung market with the amount ranging from more than 5 million has been absconding. Bank cooperatives and other than a person sayakada 30, up from 40 per cent interest and the same person, saying asmitale 75 million to take a maximum of 10 rupees is heated with ADB Baglung market.


बैंक, सहकारी र अन्यत्र भन्दा दोब्बर तेब्बर ब्याज पाउने लोभमा बागलुङका सय भन्दा बढी व्यक्तिसंग उनले ५ करोड भन्दा बढी ठगी गरि एक सातादेखि फरार भए पछि उनलाई रकम दिने व्यक्तिहरु इन्तु न चिन्तु हुन पुगेका छन् ।


एउटै व्यक्ति लाखौं रुपैया ठगिदा समेत अहिलेसम्म आफूहरु अस्मिता खड्कासंग ठगिएको भनि लिखित, मौखिक उजुरी भने प्रहरी प्रशासन कार्यालयमा नपरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । ठगिने व्यक्तिहरु अधिकांश महिला बागलुङ बजार ठूला घराना व्यापारी क्याम्पसका उपप्राध्यापक, बैंक तथा वित्तिय संस्थाका प्रमुख समेत रहेको कुरा खुल्दै आएको छ । 

अहिले ५ करोड भन्दा बढी रकम लिएर फरार हुने अस्मिताले शुरु शुरुमा, आफूले तिर्नु पर्ने ऋणको ब्याज राम्रोसंग बुझाएको कारणले पनि बढी ब्याज खानेको लागि आफूले खाइ नखाई जम्मा गरेको रकम दिए पछि उनी मोटो रकम लिएर फरार भएका छन् । अस्मिताबाट बागलुङ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष शिवकुमार प्रधानकी श्रीमती कमला प्रधान, बागलुङ बजारका व्यवसायी युगेन्द्र श्रेष्ठ लगायतका एक सय भन्दा बढी व्यक्ति रहेको अनुमान गरिएको छ ।

उनले रकम लिएका साहुहरुलाई विदेशबाट श्रीमानले पठाइदिएको भन्दै मोवाइल ल्यापटप कुर्ता सुलवार लगायत महंगो मुल्य पर्ने सामान उपहार दिएर प्रभाव पार्ने गरेको पीडितहरुले गुनासो गरेका छन् । 

साभार : सेतोपरेवा

COMMENTS

कृपया हामी संग फेसबुकमा जोडिन लाइक र पोस्ट शेयर गर्नुहोस

नया भिडियोहरु

Name

Adhunik Songs,66,Amazing,2,Fashion,7,film songs,68,Life,1,Live Stage,9,MUsic,17,nepali pop,157,Recents,545,Show,25,Society,17,Tihar Songs,5,trailers,52,
ltr
item
EuropeNepal.Net: पाँच करोड ठगेर फरार बाग्लुङकी बहादुर महिलालाई चिन्नुस्
पाँच करोड ठगेर फरार बाग्लुङकी बहादुर महिलालाई चिन्नुस्
Rs 5 crore robbery mastermind women ran away from Baglung, Nepal
http://2.bp.blogspot.com/-Y7qCCiX2EuM/VFvBfzF3RXI/AAAAAAAAK8o/YQTS6IqRV-w/s1600/Rs%2B5%2Bcrore%2B%2Brobbery%2Bmastermind%2Bwomen.jpg
http://2.bp.blogspot.com/-Y7qCCiX2EuM/VFvBfzF3RXI/AAAAAAAAK8o/YQTS6IqRV-w/s72-c/Rs%2B5%2Bcrore%2B%2Brobbery%2Bmastermind%2Bwomen.jpg
EuropeNepal.Net
http://www.europenepal.net/2014/11/Rs5crore-robbery-mastermind.html
http://www.europenepal.net/
http://www.europenepal.net/
http://www.europenepal.net/2014/11/Rs5crore-robbery-mastermind.html
true
8167775530672811383
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy