Null

पेट्रोलियम पदार्थको भाउ घट्यो, पेट्रोल १२८, डिजेल र मट्टीतेल १०१/५०

Nepal govt decreases fuel prices

नेपाल आयल निगमले सोमबार रातिबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ। पेट्रोलमा दुई रुपैयाँ ४७ पैसा, डिजेल र मट्टीतेलमा एक रुपैयाँ ६७ पैसा घटाउने निर्णय भएको प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए। यो सँगै निगमले पेट्रोलको प्रतिलिटर एक सय २८ रुपैयाँ तोकेको छ। 

Nepal Oil Corporation on Monday night to be applied to the price of petroleum products has decided to reduce. Two petrol money of Rs 47, diesel and kerosene decided to reduce the money in a Euro 67 spokesperson Mukunda Ghimire said. It is with petrol Corporation is a hundred and 28 rupees requirements.

त्यसैगरी, डिजेल र मट्टितेलमा एक सय एक रुपैयाँ ५० पैसा तोकिएको निगमले जनाएको छ। इन्डियन आयल कर्पोरेसन (आइओसी)ले तीन दिन ढिला गरी नयाँ मूल्य पठाएको निगमले जनाएको छ।

 आइओसीले एक तारिखमै नयाँ मूल्य पठाउनुपर्ने भए पनि शनिबार र आइतबार सार्वजनिक बिदा परेकाले सोमबार नयाँ मूल्य उपलब्ध गराएको हो। आइओसीले समयमै नयाँ मूल्य उपलब्ध नगराएकाले तीन ढिला गरी मूल्य समायोजन गरिएको निगमका प्रबन्ध निर्देशक चण्डिकाप्रसाद भट्टले जनाए। आइओसीबाट प्राप्त हुने मूल्य अनुसार नै मूल्य घटाएको हो।

 आयल निगमले स्वचालित मूल्य प्रणालीबाट मूल्य निर्धारण गर्न सुरु गरेस"गै अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य घटबढ अनुसार नै नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य घटबढ हुने गर्छ। भारतले शुक्रबार रातिबाट नै लागू हुनेगरी पेट्रोलको मूल्य दुई रुपैयाँ ५९ पैसा भारु घटाएको थियो। 

भारतमा अक्टोबर १ मा पेट्रोलको मूल्य ५४ पैसाले घटेको थियो भने अक्टोबर १४ बाट लागू हुनेगरी थप एक रुपैया" घटाएको थियो।

COMMENTS

कृपया हामी संग फेसबुकमा जोडिन लाइक र पोस्ट शेयर गर्नुहोस

नया भिडियोहरु

Name

Adhunik Songs,66,Amazing,2,Fashion,7,film songs,68,Life,1,Live Stage,9,MUsic,17,nepali pop,157,Recents,545,Show,25,Society,17,Tihar Songs,5,trailers,52,
ltr
item
EuropeNepal.Net: पेट्रोलियम पदार्थको भाउ घट्यो, पेट्रोल १२८, डिजेल र मट्टीतेल १०१/५०
पेट्रोलियम पदार्थको भाउ घट्यो, पेट्रोल १२८, डिजेल र मट्टीतेल १०१/५०
Nepal govt decreases fuel prices
http://4.bp.blogspot.com/-nu-NSgbUAg0/UyrBEczO21I/AAAAAAAAKSE/EszhMNIP-1I/s1600/oil.jpg
http://4.bp.blogspot.com/-nu-NSgbUAg0/UyrBEczO21I/AAAAAAAAKSE/EszhMNIP-1I/s72-c/oil.jpg
EuropeNepal.Net
http://www.europenepal.net/2014/11/Nepal-govt-decreases-fuel-prices.html
http://www.europenepal.net/
http://www.europenepal.net/
http://www.europenepal.net/2014/11/Nepal-govt-decreases-fuel-prices.html
true
8167775530672811383
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy