Null

आज गैरआवासीय नेपाली दिवस मनाइँदै

Celebrating NRN Day worldwide today

 गैरआवासीय नेपालीहरुले शनिवार गैरआवासीय नेपाली दिवस मनाउँदै छन् । दिवसको सन्दर्भमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले साताब्यापी विविध कार्यक्रम गर्दै आएको छ । संघले हरेक अक्टोबर ११ लाई गैरआवसीय नेपाली दिवस (एनआरएन डे) मनाउँदै आएको हो ।


Non-Resident Nepalis are celebrating Saturday the past day. Day, Non-Resident Nepali Association (patron) of a variety of programs has been satabyapi. Every October 11, residing Union Day (Appointment Day) celebration came.


नेपाल सरकारले नै अक्टोबर ११ लाई गैरआवासीय नेपाली दिवस (एनआरएन डे) घोषणा गरेपछि हरेक अक्टोबर ११ तारिखमा गैरआवासीय नेपालीहरुले ‘एनआरएन डे’ मनाउँन थालेका हुन् ।
‘एनआरएन डे’ को विशेष कार्यक्रमको शनिवार दिउँसो प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन गर्ने कार्यक्रम रहेको एनआरएनएका प्रवक्ता मन केसीले जानकारी दिए ।

यस्तै, शनिवार दिवसका दिन स्वयम्भु र पशुपतिमा पूजा, गैरआवासीय नेपालीको लगानीमा निर्माणधिन शेराटन काठमाडौं होटलको शिलान्यास एवं विभिन्न परोपकारी कार्य हस्तान्तरण गरिने पनि प्रवक्ता केसीले जानकारी दिए ।

यसका अतिरिक्त बाढी पिडितलाई सहयोग, खुला विश्वविद्यालय सम्बन्धी कार्यपत्र, एनआरएन लगानी, पर्यटन प्रवद्र्धन, वैदेशिक रोजगार सम्बन्धी उद्दार कार्यक्रम, गैरआवासीय नेपालीको अनुभव, ज्ञान, सीपको रुपान्तरण, विज्ञान तथा प्रविधि सम्बन्धी कार्यपत्रहरुमा छलफल समेत गरिने एनआरएनले जनाएको छ ।
गैरआवासीय नेपाली दिवस अन्तर्गत अक्टोबर ५ देखि विविध कार्यक्रमहरु जारी राखिएको गैरआवासीय नेपाली संघका प्रवक्ता केसीले बताए । दिवसको अघिल्लो दिन शुक्रवार काठमाडौको शंखमुलमा बनाइन लागेको सुविधासम्पन्न हरित उद्यानको सरकारका मुख्य सचिव लीलामणि पौडेलले सिलान्यास गरेका थिए ।

COMMENTS

कृपया हामी संग फेसबुकमा जोडिन लाइक र पोस्ट शेयर गर्नुहोस

नया भिडियोहरु

Name

Adhunik Songs,66,Amazing,2,Fashion,7,film songs,68,Life,1,Live Stage,9,MUsic,17,nepali pop,157,Recents,541,Show,25,Society,17,Tihar Songs,5,trailers,52,
ltr
item
EuropeNepal.Net: आज गैरआवासीय नेपाली दिवस मनाइँदै
आज गैरआवासीय नेपाली दिवस मनाइँदै
Celebrating NRN Day worldwide today
http://2.bp.blogspot.com/-bwZvRVAMN2I/VCALAz6vH_I/AAAAAAAAK1w/oF5g4cTRfz0/s1600/nrn%2Bnepal.jpg
http://2.bp.blogspot.com/-bwZvRVAMN2I/VCALAz6vH_I/AAAAAAAAK1w/oF5g4cTRfz0/s72-c/nrn%2Bnepal.jpg
EuropeNepal.Net
http://www.europenepal.net/2014/10/nrn-day-celebrating.html
http://www.europenepal.net/
http://www.europenepal.net/
http://www.europenepal.net/2014/10/nrn-day-celebrating.html
true
8167775530672811383
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy