Null

कुवेतमा नेपाली २७ महिलाहरुको बिचल्ली

trouble nepali woman in kuwait

कुवेतमा नेपाली महिलाहरुको बिचल्ली घरेलु कामदारको रुपमा कुवेत आएका नेपाली महिलाहरु कुवेतमा बिचल्लीमा परेका छन । नेपाली दूताबास कुवेतले संचालन गरेको सेल्टरबाट निस्केका २७ जना महिलाहरु मंगलबार अबेर रातसम्म सडकमा अलपत्र परेका थिए ।

Nepali women domestic workers in Kuwait as a torch from Kuwait Kuwait Nepali women who are destitute. Nepali lining streak of operation of the shelter out of 27 women were stranded on Tuesday late nights on the streets.

उनीहरुलाई एनआरएन लगाएका संस्थाका प्रतिनिधिको रोहोबरमा दूताबासको कार पार्किङमा बस्न लगाइएको थियो । उनीहरु बिभिन्न खाले समस्यामा परि नेपाली दूताबास कुवेतले संचालन गरेको सेल्टरमा शरण लिन गएका थिए । सेल्टरमा बसेको ६ महिना देखि एक बर्ष बितिसक्दा पनि दुताबासले उद्दार गरी नेपाल नपठाएकाले बिद्रोह गरि बाहिर निस्केको पीडित महिलाहरुले बताए । हामी कुवेतमा काम गरी दुई पैसा कमाउन आएको हो । महिनौ बितिसक्दा पनि हामीले न त साहुको घरमा काम गरे बापत पाउनु पर्ने पारिश्रमिक पाइयो न त नेपाल जान !


They wore the organization's representative portfolio foil lining stay car parking was banned. They have different types of problems to take refuge in shelters in the operation of pitch Nepali lining streak was gone. Shelter held 6 months to a year later, dutabasale rescued the victim came out of the women said that using International napathaekale rebellion. We earn money from Kuwait to work for two. After long months of working at home, we did not owe it to the remuneration Jaharman found not go back to Nepal!



कति दिनसम्म बन्द घरमा बस्ने झापाकी ४४ बर्षिया महिलाले कोसेली न्युजसँग भनिन् । महिलाहरुले सेल्टरको व्यावस्थापन राम्रो नभएकाले बस्न नसक्ने बताउँदै । खान र सुत्ने ठाउँ पनि दयनिय भएको बताए महिलाहरुको भनाई थियो । हाल दूताबासको सेल्टरमा २४४ जना रहेको बताईन्छ । २४४ जना मध्ये २७ जना हिजो सेल्टरबाट बाहिर निस्केका थिए । सेल्टरबार निस्कि बाटोमा बसेको बेला उनीहरुलाई कुवेत पुलिसको चारवटा गाडीले दूताबास अगाडि लगेर छोडेको थियो । हामी नेपाल जान चाहन्छौ । जेलमा हालेर नेपाल पठाई देऊ भन्दा पनि पुलिसले दूताबस अगाडि ल्यार छोडेयो । 

हामि जेल बसेर भए पनि नेपाल जान चाहान्छौ भन्दा पनि पुलिसले लगेर महिलाहरुले भने । २७ जना मध्ये कतिपयले काम गर्ने ईच्छा ब्यक्त गरे पनि अधिकांसले भने नेपाल जान चाहेको बताएका थिए । यसै बिषयमा नेपाली दूताबासका कर्मचारीसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । सबै कर्मचारीका फोन बन्द थिए । महिलाहरुले दूताबास भित्र नपस्ने र दूताबासका सुरक्षाकर्मीले दूताबास भित्र पस्न नदिने भने पनि एनआरएन आईसिसि कोअर्डिनेटर सुजन के सि, उपाध्यक्ष अर्जुन तामाङ, प्रवासी मञ्चका अध्यक्ष राजु थापा, नेपाल कुवेत सरोकारवाला संघका अध्यक्ष दिल स्याङबो, सदस्य सुख गुरुङ र एक दर्जन म्यानपावर ब्याबसायीहरुको रोहबरमा भोली बैठक बस्ने सर्तमा महिलाहरुलाई दूताबासको कार पार्किन गर्ने ठाउँमा बस्न लगाइएको थियो ।

 एक महिना पहिला पनि दूताबासको सेल्टरबार करिब २५ जना महिलाहरु बाहिर निस्केका थिए । दूताबासले संचालन गरेको सेल्टरको व्यवस्थापन, कानूनी अधिकार लगायत, उद्धार गरि नेपालसम्म पठाउने सर्तमा अलहुकुक कम्पनीसंग दूताबासको सम्झौता छ ।

घरेलु महिला कामदार कुवेत आउनु पहिला अल हुकुक कम्पनीमा प्रत्यक ब्याक्ति बराबार ३५ केडि अल हुकुक कम्पनीमा बुझाउनु पर्छ । हाल सम्म अरबौ रुपौयाँ अलहुकुक कम्पनीलाई बुझाई सक्के पनि महिलाहरुलाई दिनु पर्ने सेवा सुबिधा र कानुनी हक अधिकार नदिलाएको ब्याबसायीहरुको भनाई छ ।

COMMENTS

कृपया हामी संग फेसबुकमा जोडिन लाइक र पोस्ट शेयर गर्नुहोस

नया भिडियोहरु

Name

Adhunik Songs,66,Amazing,2,Fashion,7,film songs,68,Life,1,Live Stage,9,MUsic,17,nepali pop,157,Recents,541,Show,25,Society,17,Tihar Songs,5,trailers,52,
ltr
item
EuropeNepal.Net: कुवेतमा नेपाली २७ महिलाहरुको बिचल्ली
कुवेतमा नेपाली २७ महिलाहरुको बिचल्ली
trouble nepali woman in kuwait
http://3.bp.blogspot.com/-iKObmVwIO8c/VD8PWTPnkII/AAAAAAAAK6w/jDFrmumA6Bk/s1600/nepali%2Bwoman%2Bin%2Bkuwait2.jpg
http://3.bp.blogspot.com/-iKObmVwIO8c/VD8PWTPnkII/AAAAAAAAK6w/jDFrmumA6Bk/s72-c/nepali%2Bwoman%2Bin%2Bkuwait2.jpg
EuropeNepal.Net
http://www.europenepal.net/2014/10/nepali-womans-problem-in-kuwait.html
http://www.europenepal.net/
http://www.europenepal.net/
http://www.europenepal.net/2014/10/nepali-womans-problem-in-kuwait.html
true
8167775530672811383
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy