Null

सभामुख नेम्बाङद्वारा गैर आवासीय नागरिकताको व्यवस्था हुने उद्घोस्

एनआरएन दिवसको उपक्ष्यमा एनआरएन अमेरिका द्वारा नागरिकताको निरन्तरताका बारेमा आयोजना गरिएको राउन्ड टेबल डिस्कसनमा प्रमुख अतिथिको आसनबाट गणता...

एनआरएन दिवसको उपक्ष्यमा एनआरएन अमेरिका द्वारा नागरिकताको निरन्तरताका बारेमा आयोजना गरिएको राउन्ड टेबल डिस्कसनमा प्रमुख अतिथिको आसनबाट गणतान्त्रिक नेपालका संविधान सभा (२) का समेत सभामुख रहनुभएका सुवास नेम्बाङले गैर आवासीय नेपालीहरूको लागि व्यवस्था गरिएको गैर आवासीय नागरिकताको लागि भएको राजनैतिक दलहरूको सहमति अनुरुम, पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले चेयर गर्नुभएको  संवैधानिक राजनैतिक सम्बाद तथा सहमति समितिबाट पारित भाईआएको व्यवस्था हाल मस्यौदा समितिमा रहेको र त्यस पछि पूर्ण रूपमा संविधान सभाबाट पारित भएपछी संविधानमै व्यवस्था हुने कुरा जानकारी गराउनु मात्र भएन उक्त व्यवस्था वाचन गरेर समेत सुनाउनुभयो। सो सम्बन्धी भिडियो हेर्नको लागि लिन्क क्लिक गर्नुहोस्।

कार्यक्रम एनआरएनए नागरिकताको निरन्तरता टास्क फोर्स कमिटीका सम्योजक राम प्रताप थापाले गर्नुभएको थियो भने मोर्डरट चाँही एनआरएन अमेरिकाका अध्क्षय खगेन्द्र क्षेत्रीले आँफैले गर्नुभएको थियो। एनआरएनएका वर्तमान अध्क्षय शेष घलेले धन्यवाद ज्ञापन गर्नुभयो भने विषयलाई संस्थापक अध्क्षय डा उपेन्द्र महतो र निबर्तमान अध्क्षय जिवा लामिछनेले प्रस्ट पर्नुभएको थियो। कार्यकर्ममा दर्जन भन्दा बदी सभासद तथा विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू हुनुह्न्थ्यो। 

नेपालमा लगानीका अवसर

एनआरएन अमेरिकाले नेपालमा लगनिका अवसर बारे छलफल गरेको थियो जसमा एनआरएनए का डिअरसी सोनाम लामाले सभापतित्व गर्नुभएको थियो भने एनआरएन अमेरिकाका वरिष्ठ उपाध्क्ष्य लोक तिवारीले कार्यक्रम सन्चालन गर्निभएको थियो। कार्यक्रममा प्रमुख अतिथिको आशनबाट सूचना मन्त्री मिनेन्द्र रिजालले लगनिका लागि नेपाल तेत्ती खराब नभएको कुरा बताउनुभयो। लामै समयए भाषाणमा खर्चनुभएका मन्त्रीली आफ्नना छोराछोरी अमेरिकाको कुन कुन संस्थामा अध्ययन गर्ने मात्र होइन आफू समेत एक दशक अमेरिका मै बसेको कथा सुनाउनुभयो। 

तेत्तीलामो समयमा पनि नागरिकताको निरन्तरता बारे विषय नै नउठाएका मन्त्री रिजालले अचम्मको कुरा ड्यासबाटै सबैले सुने गरी कुनै नेपाली सिनेमाको प्रचार गर्न निर्मातालाई समयए दिन भनेपछि सञ्चालक लोक तिवारी आसहजमा पर्नुभयो। बिचमा २।३ वटा प्रस्तुति पछि फेरी पनि मन्त्री रिजालको सम्मान गर्दै एनआरएन अमेरिकाका कृष्ण के.सी ले तयार पार्नुभएको नागरिकताको निरन्तरता भए पछि हुने अवस्थाको ५ मिनेटको प्रस्तुति हटाएर ती निर्मातालाई समय दिनुपरेको थियो। असहज त भयो तर मन्त्री रिजाल र मन्त्रीको आदेशमा नेपाली सिनेमा चल्छ भनेर बुझ्ने निर्माता प्रति भने सिनेमा मन्त्रीका लागि होइन दर्शकका लागि बनाउनु पर्ने कुरा थाहा रहेन छ भन्नुपर्दा अचम्म हुँदैन होला। 

सो कार्यक्रममा एनआरएन अमेरिकाका अध्क्षय खगेन्द्र क्षेत्री, महासचिव कृष्ण पोख्रेल तथा पूर्व राजदूत डा शङ्कर प्रसाद शर्मा लगयत नेपालका अन्य बिध्वानहरुले कार्यप्रत्र प्रस्तुत गरिएको थियो।

COMMENTS

कृपया हामी संग फेसबुकमा जोडिन लाइक र पोस्ट शेयर गर्नुहोस

नया भिडियोहरु

Name

Adhunik Songs,66,Amazing,2,Fashion,7,film songs,68,Life,1,Live Stage,9,MUsic,17,nepali pop,157,Recents,545,Show,25,Society,17,Tihar Songs,5,trailers,52,
ltr
item
EuropeNepal.Net: सभामुख नेम्बाङद्वारा गैर आवासीय नागरिकताको व्यवस्था हुने उद्घोस्
सभामुख नेम्बाङद्वारा गैर आवासीय नागरिकताको व्यवस्था हुने उद्घोस्
https://lh3.googleusercontent.com/-l2QT5uXhwl8/VDxBmECic4I/AAAAAAAAK5Q/Ol8HWsuj3vU/s640/blogger-image-12967306.jpg
https://lh3.googleusercontent.com/-l2QT5uXhwl8/VDxBmECic4I/AAAAAAAAK5Q/Ol8HWsuj3vU/s72-c/blogger-image-12967306.jpg
EuropeNepal.Net
http://www.europenepal.net/2014/10/blog-post_13.html
http://www.europenepal.net/
http://www.europenepal.net/
http://www.europenepal.net/2014/10/blog-post_13.html
true
8167775530672811383
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy