Null

मनकामना केबुलकारले जनता लाइ यसरि दुख दिदो रहेछ - बास्तविकता

Manakaman Cable car people seem to strongly rash is suffering - the fact that

गोरखामा अवस्थित मनकामना मन्दिर जाने अधिकांश धार्मिक आस्थाकै कारण त्यहाँ पुग्छन् । र कतिपय नेपालकै एकमात्र केबुलका चढ्ने रहर मेटाउन पनि । जे होस्, मनकामना जाने अधिकांशले अहिले केबुलकारकै यात्रा तय गर्छन् । मनकामनाको आस्थाको नाममै भक्तजनहरुबाट केबुलकार सञ्चालकहरुले वार्षिक करोडौं रुपैयाँ आम्दानी गर्ने सौभाग्य पाइरहेका छन् । तर, आफ्नो व्यवसायको एउटै अधार मनकामनाको मन्दिर ढल्न लाग्दासमेत वर्षौंदेखि जोखाना हेरेर बस्ने केबुलकार सञ्चालक (पुनर्निमाणको लागि अहिले भने केही सहयोग गर्दैछन्) धर्मको नाममा पैसा कमाएर पापको खेती गर्दैछन् । सायद, तपाईंमाथि पनि पाप गर्यो कि मनकामना केबुलकारले ?

Head existing ch house because there is going to reach most of the religious asthakai. And some desire to Nepal to climb the only cable also delete. In any case, ch kebulakarakai traveled to most of them now. Manakamana Cable bhaktajanaharubata swear by faith sancalakaharule annual income of millions of rupees have been privileged to receive. However, the mainstay of his business the same mold Even when the temple of Manakamana Cable management for years, living in divination (repair for some help doing now) in the name of religion, money and enjoying doing farming sin. Perhaps, upon the sins that kebulakarale ch?

संधै त यस्तो नहोला तर प्रत्येक हप्ता शनिबार वा पुजाको दिन माथि मनकामना मन्दिरमा धर्मिक घुईंचो लाग्छ । तल कुरिनटारमा केबुलकारले थुपारिदिएको पापको लाइन लाग्छ । भक्तजनको भीडमा केबलुकार सञ्चालकलाई पैसा सोहोर्न भ्याइनभ्याई हुन्छ तर कहिल्यै संझदैनन् भीडले निम्त्याएको समस्या पनि समाधान गर्नुपर्छ । केबुलकारले दिएको दुःखबारे पटक–पटक गुनासो आएपछि हामी खबर प्रकाशन गर्न बाध्य भएका छौं ।

दशैंको पूर्णिमाको दिन मनकामना आउनेको भीड थियो । मनकामनाका लागि जति भक्तजन आउँछन्, केबुलकारको मूलगेट कुरिनटारमा त्यति नै भीड हुन्छ । धेरै भक्तजनहरु आफ्नै निजी सवारी साधानमा आउँछन्, विशेषगरी भारतीय । मनकामना जाँदा उनीहरुले आफ्नो सवारी साधन तलै राख्नुपर्ने हुन्छ । तर, उचित केबुलकार व्यवस्थापनले आवश्यक पार्किङस्थल नबनाइदिंदा धेरै भक्तजनले सवारी साध राजमार्ग छेउमै पार्किँङ गरिदिन्छन् । कहिलेकाहीं यति धेरै पार्किङ हुन्छ कि, आधा सडक बन्द हुँदा राजमार्गमा नियमित चल्ने सार्वजनिक साधानहरु घण्टौं जाममा फस्नुपर्छ । दशैंको पूर्णिमाको दिन यस्तै भयो । केबुलकारको मूलगेट अगाडी राजमार्गमै भक्तजनका गाडी पार्किङ गरिँदा मुग्लिनदेखि ग्रिनपार्क होटलसम्म झण्डै तीन घण्टा पूरा राजमार्ग अवरुद्ध भयो । यात्रु ठूलो मर्कामा परे ।


गोरखा घरबाट दशैं मनाएर निजी गाडीमै फर्किएका काजी गुरुङका परिवारको उद्येश्य मनकामना दर्शन गरेर उही दिन काठमाडौ आउने रहेछ । तर, उनीहरु मुग्लिनमै दुई घण्टा जाममा फसे । गुरुङले आक्रोस पोखे–मुग्लिनबाट कुरिनटार छिचोल्न झण्डै तीन घण्टा लाग्यो, कुरिनटारमै साँझ परेपछि कहिले मनकामना दर्शन गरेर कतिखेर काठमाडौं पुग्ने ?’ उनको परिवार त्यसदिन डालिमा होटलमै बसेर भोलिपल्टमात्रै मनकामना दर्शन गरी काठमाडौं फर्कने योजना बनाउँदै थियो । गुरुङको परिवारले जस्तो पीडा त्यसदिन हजारौं हजार यात्रुले भोगिरहेका थिए । वीराटनगरबाट काठमाडौं आउँदै गरेको भीम निरौला भन्दै थिए, ‘केबुलकारले निम्त्याएको यो पाप मैले त तीन चोटी पचाइसकें ।’


केबुलकार व्यवस्थापनले पार्किङ स्थल नै नबनाएको भने होइन । तर, उसँग भएको पार्किङस्थलले महत्वपूर्ण चाडबाड, तिथि र बारमा भक्तजनको भीडमभीडलाई थेग्न सक्दैन । त्यसैले निजी सवारी साधनमा आएका भक्तजनहरुसँग राजमार्गकै छेउमा पार्किङ गर्नुको विकल्प रहँदैन । निजी सवारीमा स–परिवार मनकामना आएका भारतीय भक्तजन ऋतेश मिश्राले दुःखेसो पोखे– ‘पार्किङ गर्ने ठाउँ नभएपछि राजमार्ग छेउमा राखियो तर सडक जाम भएको भन्दै सार्वजनिक गाडीको ड्राइभर आएर तथानाम गाली गर्यो ।’


पार्किङ समस्याप्रति केबुलकार व्यवस्थापन गम्भीर नबन्दा कुरिनटारमा सबै पक्षलाई अप्ट्यारो पर्ने गरेको छ । केबुलकारको व्यवस्थापन पक्ष हेर्ने डीएन् कायस्थसँग यो गम्भीर समस्याबारे बुझ्न खोज्दा सम्पर्क हुन सकेन । उनको प्रतिक्रिया लिने प्रयासमा खबर साथी लागि रहनेछ ।

- कुरिनटारस्थित केबुलकारको मूल ढोकाअगाडी राजमार्गमा भक्तजनका निजी सवारी साधान पार्किङ गर्दा राजमार्गमा घण्टौंसम्म परेको जामका केही तस्बीर केबुलकारभित्रैबाट कैद गरिएको हो ।
खबर साथी /गोरखा ।

COMMENTS

कृपया हामी संग फेसबुकमा जोडिन लाइक र पोस्ट शेयर गर्नुहोस

नया भिडियोहरु

Name

Adhunik Songs,66,Amazing,2,Fashion,7,film songs,68,Life,1,Live Stage,9,MUsic,17,nepali pop,157,Recents,545,Show,25,Society,17,Tihar Songs,5,trailers,52,
ltr
item
EuropeNepal.Net: मनकामना केबुलकारले जनता लाइ यसरि दुख दिदो रहेछ - बास्तविकता
मनकामना केबुलकारले जनता लाइ यसरि दुख दिदो रहेछ - बास्तविकता
Manakaman Cable car people seem to strongly rash is suffering - the fact that
http://2.bp.blogspot.com/-KFx3Fp1RoYE/VDfwxTy87qI/AAAAAAAAK4U/i7RAzJlIaUQ/s1600/manakamaja-jam-prof.jpg
http://2.bp.blogspot.com/-KFx3Fp1RoYE/VDfwxTy87qI/AAAAAAAAK4U/i7RAzJlIaUQ/s72-c/manakamaja-jam-prof.jpg
EuropeNepal.Net
http://www.europenepal.net/2014/10/blog-post_10.html
http://www.europenepal.net/
http://www.europenepal.net/
http://www.europenepal.net/2014/10/blog-post_10.html
true
8167775530672811383
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy