Null

साउदीमा ५९ नेपाली अलपत्र , पाँच युवा जंगलमा बन्धक,दूतावास निरिह

59 Nepalese stranded in Saudi Arabia , five young forest mortgage, Embassy helpless



वैदेशिक रोजगारका लागि साउदी अरव पुगेका ५९ नेपाली युवा साउदीको दोस्सारमा अलपत्र परेका छन् । उनीहरुलाई स्थानीय कम्पनीले तलब भत्ता र फर्कने कागजात समेत नदिई बिचल्लीमा पारेको हो ।

Saudi Arab foreign employment reached 59 Nepalese young Saudi dossarama stranded. They are local companies, including salary, allowances, and return to the document has become destitute without.

साइद हादी अल दोस्सरी कन्ट्राक्टिङ इष्ट’ कम्पनीमा कार्यरत उनीहरुलाई सम्झौता अवधि समाप्त भएको दुई वर्ष भइसक्दा पनि स्वदेश फर्कन दिइएको छैन ।

पासपोर्टलगायत कागजात कम्पनीकै कव्जामा छ । काठमाडौंस्थित गोर्खा नेपाल र एसी इम्प्लोइमेन्ट ब्युरो प्रालिमार्फत साउदी पुगेका उनीहरु महिनौं तलब नपाएपछि सेप्टेम्बर दोस्रो साता कम्पनी छाडेर बाहिरिएका थिए । दोस्सारस्थित लेबरकोर्टमा कम्पनीविरुद्द उजुरी गरेपछि कोर्टले दुई पक्ष राखेर सहमति गराएको थियो । 
Pasaportalagayata companies which document is handed over. Kathmandu, Gorkha, Nepal and Saudi AC Employment Bureau pralimarphata months old, they paid the second week of September dried leaves had left the company. Dossarasthita lebarakortama kampanivirudda a complaint upheld the two sides was made ​​by consensus. 

यसैबीच,कम्पनीले पाँच नेपाली युवालाई अपहरण शैलीमा अज्ञात स्थलमा पुर्याएर बन्धक बनाउँदै काममा लगाइरहेको त्यहाँबाट रेशम थिङले जानकारी दिएको आजको नागरिक दैनिकमा खबर छ ।

उनले ह्वाटसप एकाउन्टमा पठाएको मेसेजमा त्यहाँ उनीसहित हस्तबहादुर रावल,राजु नगरकोटी,श्रीराम घिसिङ र विर्सिंग तामाङलाई थुनुवा बनाइएको छ । साउदी अरबका सरकारी उच्च अधिकारीसम्म पहुँचै नभएको रिहादस्थित नेपाली दूतावास भने निरिह छ । 

नेपाली कामदारलाई बन्धक बनाएर राखिएको र विचल्लीमा पारिएको सम्बन्धमा जानकारी माग्दा दूताबासले लेबरकोर्टको सहमति अबधिसम्म धैर्य धारण गर्न आग्रह गरेको छ ।
समन्धित समाचारको भिडियो तल हेर्नुहोस। भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! नोट : यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको एडलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला। कृपया, सकभर १८ बर्ष माथिका र मुटु दर्र्हो हुनेहरुले मात्र भिडियो क्लिक गर्नुहोला !

COMMENTS

कृपया हामी संग फेसबुकमा जोडिन लाइक र पोस्ट शेयर गर्नुहोस

नया भिडियोहरु

Name

Adhunik Songs,66,Amazing,2,Fashion,7,film songs,68,Life,1,Live Stage,9,MUsic,17,nepali pop,157,Recents,545,Show,25,Society,17,Tihar Songs,5,trailers,52,
ltr
item
EuropeNepal.Net: साउदीमा ५९ नेपाली अलपत्र , पाँच युवा जंगलमा बन्धक,दूतावास निरिह
साउदीमा ५९ नेपाली अलपत्र , पाँच युवा जंगलमा बन्धक,दूतावास निरिह
59 Nepalese stranded in Saudi Arabia , five young forest mortgage, Embassy helpless
http://4.bp.blogspot.com/-J-S5yA-UWP4/U0Zju27YOjI/AAAAAAAAKak/23kvdV6OBZY/s1600/kuwait.jpg
http://4.bp.blogspot.com/-J-S5yA-UWP4/U0Zju27YOjI/AAAAAAAAKak/23kvdV6OBZY/s72-c/kuwait.jpg
EuropeNepal.Net
http://www.europenepal.net/2014/10/59-nepalese-stranded-in-Saudi.html
http://www.europenepal.net/
http://www.europenepal.net/
http://www.europenepal.net/2014/10/59-nepalese-stranded-in-Saudi.html
true
8167775530672811383
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy