Null

स्पेनका नेपालीहरुले तिहारमा गाउँ घरको झझल्को दिने सांस्कृतिक कार्यक्रम गर्ने

Nepalese organizing tihar special program in Spain in this oct 26

अन्तरास्ट्रिय नेपाली कलाकार समाज स्पेन शाखाले दिपावलीको अवसर पारेर बार्सिलोनामा यही आउदो अक्टोबर २६ तारिकका दिन भब्य सास्कतिक कार्यक्रम गर्ने भएको छ । उक्त कार्यक्रममा युरोपका विभिन्न देशबाट कलाकारहरु आ -अाफ़्नो प्रस्तुति लिएर सहभागी जनाउने कुरा आज एक पत्रकार सम्मेलन गरि जानकारी गराईयो । कार्यक्रम भब्य रुपमा सफल पार्न उक्त समाजका उपादक्ष्य पुरुषो्तम भट्टराई को सयोजकत्तोमा पाॅच सदस्यीय सास्कृतिक उपसमिति गठन गरिएको छ । 

Global Nepali artist in Barcelona, ​​Spain on the occasion of this upcoming October 26 branch abortions Tariq Day honors the multicultural program is. The program, various countries in Europe have aafno artists to participate in the presentation to input a press conference today in Linux information. The program honors the success of the society as upadaksya purusotama Bhattarai has formed a sub-culture of sayojakattoma paeca member.

उक्त समितिमा पुरुषोतम भट्टराई (हल तथा आर्थिक संकलन ) भरत राज न्यौपाने (अतिथि सत्कार ) , संजय बिक्रम शाह (आर्थिक ब्यबस्थापन ) ,तुलसी सिवाकोटी (प्रचार प्रसार ) , अनिनास सिह (सागितिक ब्याबस्थापन) रहेका छन् ।

उक्त कार्यक्रममा अतिथि कलाकारहरु डेनमार्कबाट राजमान तामांग ,प्रशान्त राज बानिया ,दुर्गा बराइली जर्मनबाट आशा कडेल तथा नेदरल्यानडबाट सरिता हुमागाई सहभागिता रहने निष्चित भएको छ

स्थानीय कलाकारहरुमा गायन्तर्फ तुल्सी सिवाकोटी , पुरुष्त्तम भट्टराई ,भारत राज न्यौपाने , सुरज मैनाली ,अनिनास सिह ,बिष्णु रानाभाट रहेका छन् भने गितार तर्फ अनिनास सिह संजय बिक्रम शाह ,अविसेक जुङ्ग राडा ले साथ दिने छन्। उता ड्रम मा बिपिन गुरुङ र निरित्त्यमा सुस्मिता गिरी ,दिब्या भण्डारी र सोनिया खत्रीले आ -आफ्नो प्रस्तुति दिनेछन् साथै समाजले स्पेन स्थित बिभिन्न संघ सस्था हरुको समेत सहभागीताकोलागि अनुरोध गरेको छ र सहयोगको अपेक्षा समेत गरेको छ ।

(नेपाली भाषा कला र सस्कृतको उत्थान र कलाकारको हित ) भन्दै गरिएको उक्त कार्यक्रममा अन्तरास्ट्रिय नेपाली कलाकार समाजका अधक्ष्य पुस्प बरुवालको उपस्तिथी रहने छ। साथै सांगीतिक प्राबिधिक ब्यस्थापनका लागि कार्यक्रम अबधिभर स्पेनिस प्रोफेसनल प्राबिधिक समेत उपस्थित भई सहयोग गर्नेछन् ।लगत्तै ईनास म्यूजीकल ब्यान्डको पनी स्थापना गर्ने निणय गरियको अन्तरास्ट्रिय नेपाली कलाकार समाज स्पेनले जानकारी दिएको छ ।कार्यक्रम हुने मिति – अक्टोबर २६,आईतबार स्थान – काइया सिसिलिया ३२१ , समय – दिउसो ४ बजे देखि राति १० बजे सम्म प्रबेश शुल्क – निशुल्क

COMMENTS

कृपया हामी संग फेसबुकमा जोडिन लाइक र पोस्ट शेयर गर्नुहोस

नया भिडियोहरु

Name

Adhunik Songs,66,Amazing,2,Fashion,7,film songs,68,Life,1,Live Stage,9,MUsic,17,nepali pop,157,Recents,545,Show,25,Society,17,Tihar Songs,5,trailers,52,
ltr
item
EuropeNepal.Net: स्पेनका नेपालीहरुले तिहारमा गाउँ घरको झझल्को दिने सांस्कृतिक कार्यक्रम गर्ने
स्पेनका नेपालीहरुले तिहारमा गाउँ घरको झझल्को दिने सांस्कृतिक कार्यक्रम गर्ने
Nepalese organizing tihar special program in Spain in this oct 26
http://4.bp.blogspot.com/-kG-rIBaH7Ig/VCoM0LJTbuI/AAAAAAAAK3U/UR6vgI0odvw/s1600/Tihar_colors.jpg
http://4.bp.blogspot.com/-kG-rIBaH7Ig/VCoM0LJTbuI/AAAAAAAAK3U/UR6vgI0odvw/s72-c/Tihar_colors.jpg
EuropeNepal.Net
http://www.europenepal.net/2014/09/tihar-in-spain.html
http://www.europenepal.net/
http://www.europenepal.net/
http://www.europenepal.net/2014/09/tihar-in-spain.html
true
8167775530672811383
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy