Null

स्विट्जरल्यान्डका अर्वपतिको छोरी पट्याएर मस्ती मार्ने नेपाली युवक को ?

nepali enjoying with the daughter of richest man in swiss know who is??

धनीहरु राडो,रोलेक्सलगायतका घडीहरु सबैभन्दा सबैभन्दा महँगो भनेर सान देखाउँछन् । लगाएर हिँडछ्न र मौका पर्दासाथ फुर्ती दखाउन पछि पर्दैनन् । तर,त्यो भन्दा सयौं गुण महँगो पर्ने घडी स्वीटजरल्यान्डमा बन्दोरहेछ र उक्त कम्पनीका साहुका सन्तानले नेपालमा घरजम गरेका रहेछन् । अनि तिनै ससुराली खलकबाट आएको आम्दानीको कारण एक जना नेपाली ज्वाइँचाहिँ बिलखबन्दमा परेको खबर धेरैलाई थाहा नहुन सक्छ । 


Rich Rado, roleksalagayataka the most expensive watches, show that the San. Having the opportunity to pardasatha himdachna and agility they need to engage. However, the most expensive to watch hundreds of properties and the company supported the bandorahecha the lender, the children had settled in Nepal. And because of these laws income from homozygous A Nepali jvaimcahim perplexed. many may not know the news.

३३–३४ वर्ष उमेरका युवा हुन् बिक्रान्त श्रेष्ठ,नक्साल गहनापोखरीका स्थानीय बासिन्दा ।लागुपदार्थका पुर्वदुव्र्यसनी अर्पण कोइराला पुनःस्थापन केन्द्रमा फेला परेपछि खुश्वु ओली उनीसँग नजिकिएझैं नेपाल घुम्न आएकी स्वीस सुन्दरीले विक्रान्तलाई मन पराएकी रहिछन् । त्यहीबाट सुरु भएको प्रेमकथा विवाहसम्म पुग्यो । छोराछोरी जन्मिए ।

संगीतका सौखिन विक्रान्तले घरमा बाजागाजको पसल पनि खोलेका छन् । धेरैजसो बैंकक बस्ने उनी बेलाबखत काठमाडौंमा कन्सर्ट आयोजना गरिरहन्छन् ।

उनको ससुराली खलकले महँगो घडी उत्पादन गर्ने कम्पनी हो पातेक फिलिप । हातैले पाटपुर्जा बनाउने यो कम्पनीले सन् २०१२ मा जम्मा ५० हजार थान घडी निर्माण गरेको थियो । उसले बनाएको एउटा घडीको मुल्य ३९ लाख ९२ हजार ८ सय ५८ डलरसम्म पर्न आउँछ । 

Her in-laws khalakale expensive watch production company Philip pateka. Hand parts, making it the company in 2012, only 50 thousand sets the clock was built. He made ​​a 39 hour price comes to $ 58 million 92 thousand 8 hundred.

यो कम्पनी सन् १९३९ मा सुरु भएको हो । यसका मालिक हुन् फिलिप स्टर्न । यिनैले आफ्नी छोरीका निम्ति बेलाबखत बैंक खातामा पैसा पठाउने गर्दा रहेछन् । अस्वभाविक ढंगले बिक्रान्तको खातामा १ अर्बसम्म विदेशी मुद्रा आएको देखिएपछि राष्ट्र बैंकले सिआइबी .प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो) लाई छानविनको जिम्मा लगायो । बिक्रान्तसँग स्वभाविक रुपमा सोधपुछ सुरु हुने नै भयो । वास्तविकता थाहा पाएपछि सिविआई अहिले पछि हटेको छ । बिक्रान्त चाहिँ आनन्दपूर्वक बैंककतिर घुम्दै छन् । आजको जनआस्था साप्ताहिकमा खबर छ ।

COMMENTS

कृपया हामी संग फेसबुकमा जोडिन लाइक र पोस्ट शेयर गर्नुहोस

नया भिडियोहरु

Name

Adhunik Songs,66,Amazing,2,Fashion,7,film songs,68,Life,1,Live Stage,9,MUsic,17,nepali pop,157,Recents,541,Show,25,Society,17,Tihar Songs,5,trailers,52,
ltr
item
EuropeNepal.Net: स्विट्जरल्यान्डका अर्वपतिको छोरी पट्याएर मस्ती मार्ने नेपाली युवक को ?
स्विट्जरल्यान्डका अर्वपतिको छोरी पट्याएर मस्ती मार्ने नेपाली युवक को ?
nepali enjoying with the daughter of richest man in swiss know who is??
http://4.bp.blogspot.com/-MZVqeAOAprE/VAe-89rNXWI/AAAAAAAAKvw/t1ugbSiE07g/s1600/swiss.jpg
http://4.bp.blogspot.com/-MZVqeAOAprE/VAe-89rNXWI/AAAAAAAAKvw/t1ugbSiE07g/s72-c/swiss.jpg
EuropeNepal.Net
http://www.europenepal.net/2014/09/nepali-boy-in-swiss.html
http://www.europenepal.net/
http://www.europenepal.net/
http://www.europenepal.net/2014/09/nepali-boy-in-swiss.html
true
8167775530672811383
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy