Singer Hemant Sharma Performing in Europe in This Dashain 2014
गायक हेमन्त शर्मा यसपालिको दशैँ २०१४ मा युरोपमा सांगीतिक यात्रा गर्दैछन् । गायक शर्मा को कार्यक्रम आगामी हप्ता २७ तारिख सेप्टेम्बर बाट युरोप को बिभिन्न देश हरुमा हुने तय भएको छ । युरोप को बेल्जियम ,स्विजरल्यान्ड,फ्रान्स र फिनल्याण्ड मा आफ्नो सांगीतिक प्रस्तुति पस्कने छन् । गायक शर्मा भन्छन - यस पालिको दशैं पनि युरोप मै मनाउने भइयो ।
Singer Hemant Sharma winning musical are traveling to Europe in 2014. Singer Sharma at the event next week on September 27 from Europe to the various planks of the country has been set. Europe in Belgium, Switzerland, France and Finland are timely in their musical presentation. Singer Sharma - say this time I celebrated for too flew to Europe.
गायक शर्मा यु के भ्रमण बेला लिएका तस्बिर हरु - स्रोत - हेमन्त शर्मा को फेसबुक पेज
COMMENTS