BpCup Volleyball Competition 2014 held in Barcelona,Spain.
बार्सिलोनामा आज जनसंपर्क समिति स्पेनले आयोजना गरेको बिपीकप भलिबल प्रतियोगितामा यो बर्ष पनि गल्कोट समाज स्पेन प्रथम स्थान हसिल गर्न सफल भ्एको छ जनसम्पर्क समिति स्पेनको आयोजनामा स्पेनको मुटु बार्सिलोनामा जन्मशताब्दी बि पी भली बल प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ ।
जन्मशताब्दी बि पी को अवसरमा सम्पन्न भलिबल प्रतियोगितमा स्पेनमा रहेका नेपाली टोलि बीच भएको खेलमा गल्कोट समाज स्पेनलाई पहिलो स्थान प्राप्त भएको छ, भने बार्सिलोना बेसोस मार टिमलाइ दितीय स्थान प्राप्त भएको छ प्रथम र दितीय हुने टोलिलाई क्रमश तिन सय एकाउन्न तथा २५१ युरो नगद पुरस्कार प्राप्त भएको छ प्रतियोगितामा जना सम्पर्क समिति स्पेन ,प्रबाशी मंच स्पेन ,जन प्रगतिशील मंच स्पेन ,एन आर एन स्पेन ,गल्कोट संज स्पेन बेसोस मार बार्सिलोना टोलीको सहभागीता रहेको थियो ।
सहभागी खेलाडी मध्य इश्वर बुढाथोकी उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
जन सम्पर्क समिति स्पेन का अध्यक्ष चिन्तामणि सापकोटाले सबै उपस्थित टिम लाई धन्यवाद दिनु का स्थाई बिजयी टोलीलाई बधाई दिनु भएको थियो साथै भलिबल प्रतियोगिता सफल पार्न का लागि सहयोग पुर्याउने सबैलाई धन्यबाद समेत दिनु भएको थियो ।
COMMENTS