Null

मलेसियाबाट फर्काइए ३ सय ७१ अबैध कामदार

मलेसियाले तीन सय ७१ जना नेपाली गैरकानुनी कामदारलाई बिहिबार स्वदेश फर्काएको छ । यी कामदार एअर एसियाको विमानबाट आइपुगेका हुन् । Like...


मलेसियाले तीन सय ७१ जना नेपाली गैरकानुनी कामदारलाई बिहिबार स्वदेश फर्काएको छ । यी कामदार एअर एसियाको विमानबाट आइपुगेका हुन् ।

Likewise, the three hundred and 71 Nepali illegal workers returned home on Thursday to. These workers are Air Asia planes arrived.


उनीहरुलाई श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । उनीहरुसँग मलेसियाका लागि नेपालका राजदुत निरञ्जनमानसिंह बस्न्यात पनि थिए ।
मलेसिया नेपाली कामदारको लागि पहिलो गन्तव्य हो । हाल मलेसियामा करिब ५० हजार नेपाली कामदार अबैध रुपमा बसिरहेको अनुमान छ ।भिसा अवधि सकिएका कागजपत्र हराएका र कानुन अनुसार दर्ता नभएका कामदारलाई मलेसिया सरकारले गैरकानुनी भन्दै आएको छ ।

गैरकानुनी आप्रवासी कामदारको संख्या बढ्दै गएपछि पछिल्लो समयमा मलेसिया सरकारले आममाफीको कार्यक्रम ल्याएर स्वदेश फर्कन प्रोत्साहित गरेको थियो । आममाफीको समयसिमा सकिएपछि पक्राउ पर्ने डरले धेरै गैरकानुनी नेपाली कामदार दूतावासको शरणमा पुगेका थिए ।

राजदूत बस्न्यातका अनुसार दूतावासको शरणमा रहेकमा गैरकानुनी कामदार फर्कने क्रम सुरु भएको छ । मलेसियास्थित नेपाली दूतावासले गैरकानुनी नेपाली कामदारलाई स्वदेश फिर्ता पठाउने अभियान सुरु गरेपछि आइएमई मलेसियाले ५० जना अलपत्र कामदारलाई टिक उपलव्ध गराउने वचन दिएको थियो,आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।


 

COMMENTS

कृपया हामी संग फेसबुकमा जोडिन लाइक र पोस्ट शेयर गर्नुहोस

नया भिडियोहरु

Name

Adhunik Songs,66,Amazing,2,Fashion,7,film songs,68,Life,1,Live Stage,9,MUsic,17,nepali pop,157,Recents,545,Show,25,Society,17,Tihar Songs,5,trailers,52,
ltr
item
EuropeNepal.Net: मलेसियाबाट फर्काइए ३ सय ७१ अबैध कामदार
मलेसियाबाट फर्काइए ३ सय ७१ अबैध कामदार
http://2.bp.blogspot.com/-O-tJgh4mMns/Ux8WlTrcEtI/AAAAAAAAKkU/DCUkLdv3j1M/s1600/malaysia-plane-missing-20140307-pictures-005.jpg
http://2.bp.blogspot.com/-O-tJgh4mMns/Ux8WlTrcEtI/AAAAAAAAKkU/DCUkLdv3j1M/s72-c/malaysia-plane-missing-20140307-pictures-005.jpg
EuropeNepal.Net
http://www.europenepal.net/2014/09/blog-post_18.html
http://www.europenepal.net/
http://www.europenepal.net/
http://www.europenepal.net/2014/09/blog-post_18.html
true
8167775530672811383
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy