Null

युरोप भ्रमणमा रहेका आङ्काजी शेर्पा सेप्टेम्बर १४ मा बेल्जियम र २० मा बेलायत घुम्दै - शेर्पा को कुरो यस्तो छ

Ang Kaji Sherpa Europe visits 2014 in Portugal,belgium,UK

युरोप भ्रमण मा रहेका आङ्काजी शेर्पा पोर्तुगल मा एक पत्रिका संग कुरा गर्दै  भन्छन युरोपमा हाम्रो संगठन छ । हाम्रो पार्टीका महासचिब राजेन्द्र श्रेष्ठको नेतृत्वमा म विदेश बिभाग प्रमुखको हैसियतले आएको हुँ । भोली १३ सेप्टेम्बरमा पोर्तुगलमा कार्यक्रम छ । १४ मा बेल्जियममा र २० बेलायतमा हाम्रो पार्टीको कार्यक्रम छ ! हामीले नेपाली बीच जागरण ल्याउन आएको हो !
Touring Europe with a magazine Kura Ma Ma raheka ankaji Sherpa Portugal bhanchana yuropama hamro organization six crowd. Hamro Partyka mahasaciba Rajendra sresthako netrtvama m Foreign Bibhag Recon- pramukhako haisiyatale aeko Hmm. Cute 13 septembarama portugalama program g. 20 14 Hon beljiyamama road belayatama hamro partiko program f! Hamile Nepalese Beach lyauna aeko wake up!



साथै गायिका अन्जु पन्त को बारेमा यसो भन्छन आङ्काजी शेर्पा 

"अन्जु पन्तको रक्षाका लागि ७० प्रतिशत बुद्धिष्ट, मुस्लिम, क्रिस्चियन, शिखका लाखौ हात उठनेछन् भनेको हु ! खबरदार ज्ञानेन्द्रको भत्ता खाने अति हिन्दुवादी आतंकवादी गुण्डाहरु अन्जु पन्तमाथी हातपात मात्र भयो भने अन्जु पन्तको रक्षाका लागि ७० प्रतिशत गैरहिन्दुहरु (बुद्धिष्ट, मुस्लिम, क्रिस्चियन, शिख) का लाखौ हात उठन सक्छन ।अति हिन्दुवादी शिब सेनाले अन्जु पन्तलाई मार्ने, काट्ने कुराको मेरो बिरोध हो ! अञ्जुले गीत गाउदिन भन्न सक्छिन । उनको अधिकारको कुरा गर्दा किन यत्रो रडाको! अनि भोलि पशुपतिका पुजारीलाइ बुद्ध धर्मको गीत बोलको शुटिंगमा तपाइँ आइदिनु भन्दा नमान्लान । उनलाई जथाभाबी भन्ने ? अतिवादीले अन्जु पन्तलाई हिन्दु भजन गाउन बाध्य बनाउने होइन ! 

विदेश मा बस्ने नेपालि लाइ आङ्काजीको संदेश यस्तो 

हाम्रो पार्टीले बिदेशमा रहेका ८० लाख नेपाली प्रति सम्मान प्रकट गर्छ र नेपालमा बस्ने नेपाली भन्दा केहि बढी बुझेका जानेका नेपाली हुन् भन्ने मलाइ लाग्छ-उनीहरु को सीप क्षमता नेपालले पाउनु पर्छ ! रोजगार र बाध्यताले नेपाली बिदेशमा बैधानिक रुपमा कागज लिन बाध्य छन । उनीहरुलाई दोहोरो नागरिकता चाहिन्छ भन्ने पार्टी पनि हाम्रो हो ! भोलिको नेपाल बनाउने नेपाली बिदेशमा श्रम बेच्ने नेपाली हुन् भन्ने मलाइ लाग्छ ! 

COMMENTS

कृपया हामी संग फेसबुकमा जोडिन लाइक र पोस्ट शेयर गर्नुहोस

नया भिडियोहरु

Name

Adhunik Songs,66,Amazing,2,Fashion,7,film songs,68,Life,1,Live Stage,9,MUsic,17,nepali pop,157,Recents,545,Show,25,Society,17,Tihar Songs,5,trailers,52,
ltr
item
EuropeNepal.Net: युरोप भ्रमणमा रहेका आङ्काजी शेर्पा सेप्टेम्बर १४ मा बेल्जियम र २० मा बेलायत घुम्दै - शेर्पा को कुरो यस्तो छ
युरोप भ्रमणमा रहेका आङ्काजी शेर्पा सेप्टेम्बर १४ मा बेल्जियम र २० मा बेलायत घुम्दै - शेर्पा को कुरो यस्तो छ
Ang Kaji Sherpa Europe visits 2014 in Portugal,belgium,UK
http://2.bp.blogspot.com/-NO7K9vhVHSE/VBTtuLESn7I/AAAAAAAAK0c/tzanzgzWwIc/s1600/angkaji%2Bsherpa%2Bin%2Bportugal.jpg
http://2.bp.blogspot.com/-NO7K9vhVHSE/VBTtuLESn7I/AAAAAAAAK0c/tzanzgzWwIc/s72-c/angkaji%2Bsherpa%2Bin%2Bportugal.jpg
EuropeNepal.Net
http://www.europenepal.net/2014/09/aanjkaji-sherpa-visits-europe.html
http://www.europenepal.net/
http://www.europenepal.net/
http://www.europenepal.net/2014/09/aanjkaji-sherpa-visits-europe.html
true
8167775530672811383
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy