Null

पत्रकार महासंघ युरोप शाखाको निर्वाचन सदस्यता सम्वन्धि बिबाद,बिना निर्णय टुंगियो

European Federation of Journalists branch election dispute relating to membership, ended without a decision

International Federation of Journalists has been decided without the Europe branch elections. During the second session on Sunday, Belgium antverpennama membership of a decision relating to begin to forge is hoped.

दुई बर्ष अगाडि फ्रान्सको पेरिसमा सम्पन्न प्रथम अधिबेशनका सदस्यहरुलाई अमान्य मान्दै निर्णय गरेपछि जटिल समस्या उत्पन्न भएको थियो्र प्रथम अधिबेशनको निरन्तरता नमानी फ्लोरबाट नयाँ मापदण्ड र ढंगबाट नेतृत्व चयन गर्ने प्रक्रियामा जाँदा झन् समस्या उत्पन्न भएको थियो  ।

अन्तत सदस्यहरुको निर्क्यौल हुन नसक्दा शाखाको स्थाइत्वको निम्ति अधिबेशन कै लागी बेल्जियम आएका पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टले अधिबेशनमा सहभागिता जनाएका १० युरोपेली मुलुकका पत्रकारहरु मध्येबाट सर्वसम्मतरुपमा १७ जना सदस्यहरु छनौट गर्ने र तिनैबाट एक संयोजक तथा दुई सह-संयोजक रहने गरी समिति गठन गर्ने तथा सदस्यता छानबिन समिति समेत गठन गर्ने गरी गरेको प्रस्तावमा सहमति भएको थियो । गठित समितिले प्रथम अधिबेशनका सदस्य देखि दोश्रो अधिबेशन सम्म संकलन गरिएका सबै नामावलीहरुको छानबिन गर्ने सहमति भएको थियो्र  सहमति अनुसार छानबिन समितिबाट रायसहित केन्द्रमा पठाइएका सदस्यहरुको निर्क्योल भएपछिमात्रै संयोजन समितिले अधिवेशनको आब्हान गर्ने निर्णय भएको थियो  ।

Finally, dearest members of the branch for the session could not be resolved Kai for journalists from Belgium, Mahendra Bista, president of the Federation ANNTA participation of journalists among 10 European countries unanimously to choose 17 members and apparently a coordinator and two co-coordinator of the committee be formed to investigate the committee and membership the proposal was agreed to by the constitution. The first session to the second session by a member of a committee formed to collect all the namavaliharuko agreed to investigate according to thiyora agreed to investigate the bench convention center by the members of the Committee for the subscriber bhaepachimatrai Rachel was decided.


तर सहमति अनुरुप सर्वसम्मतरुपमा छानिएका १७ सदस्यहरु मध्ये संयोजक को रहने भन्ने बिषयमा पुन बिबाद बल्झियो । निवर्तमान अध्यक्ष महेश थापा तथा उपाध्यक्ष केजिन राईको पक्ष बिपक्षमा सदस्यहरु देखिएपछि सर्वसम्मत रुपमा संयोजकको चयन हुन सकेन ।

यसरी अन्तिम समय सम्म पनि सहमतिको निम्ति विभिन्न बिकल्प अपनाएका अध्यक्ष बिष्टका अनेक प्रयास असफल भइ नयाँ नेतृत्व चयन हुन् नसकेपछि बाँकी निर्णय केन्द्रले गर्ने भन्दै आपसी विवादमा अल्झिएका समुहलाई पर्ख र हेरको स्थितिमा राखिदिएका छन् बिष्टले ।

अधिवेशन पूर्व शाखाले बैदेशिक नियमावली अन्तर्गत सदस्यता आब्हान तथा संकलन गरेको थियो भने अर्का तर्फ कार्यसमितिका उपाध्यक्ष केजिन राईले समेत पत्रकारको नाममा ब्यक्तिगत रुपमा छुटै सदस्यता संकलन गरेर अधिबेशन हलमा ल्याएका थिए । व्यक्तिगत भ्रमणको शिलशिलामा करिब दुई हप्ता अघि युरोप आएका महासंघका महासचिब उजिर मगर समेत अधिबेशनमा सहभागी थिए । -दीपकज्योति पौडेल

COMMENTS

कृपया हामी संग फेसबुकमा जोडिन लाइक र पोस्ट शेयर गर्नुहोस

नया भिडियोहरु

Name

Adhunik Songs,66,Amazing,2,Fashion,7,film songs,68,Life,1,Live Stage,9,MUsic,17,nepali pop,157,Recents,545,Show,25,Society,17,Tihar Songs,5,trailers,52,
ltr
item
EuropeNepal.Net: पत्रकार महासंघ युरोप शाखाको निर्वाचन सदस्यता सम्वन्धि बिबाद,बिना निर्णय टुंगियो
पत्रकार महासंघ युरोप शाखाको निर्वाचन सदस्यता सम्वन्धि बिबाद,बिना निर्णय टुंगियो
European Federation of Journalists branch election dispute relating to membership, ended without a decision
http://2.bp.blogspot.com/-Jxg0bGlF8hU/VAeviYl3iMI/AAAAAAAAKvk/sZbp1t0Sq0Y/s1600/portugal.png
http://2.bp.blogspot.com/-Jxg0bGlF8hU/VAeviYl3iMI/AAAAAAAAKvk/sZbp1t0Sq0Y/s72-c/portugal.png
EuropeNepal.Net
http://www.europenepal.net/2014/09/Federation-of-nepal-Journalists-europe.html
http://www.europenepal.net/
http://www.europenepal.net/
http://www.europenepal.net/2014/09/Federation-of-nepal-Journalists-europe.html
true
8167775530672811383
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy