Null

जनसम्पर्क समिति बेलायतले वीपी कोइरालाको १०० औ जन्मदिन यसरि मनायो

Jana Smparka Samitee Uk Celebrated 100 Years of BP Koirala

जनसम्पर्क समिति बेलायत साउथ इस्ट क्षेत्रले वूलविचको साउथ लन्डन कलेजमा एक कार्यक्रमको आयोजनागरी महामानव विश्वेश्वर प्रसाद कोइरालाको १०० औ जन्मदिन भव्यरुपमा मनाएको छ। साउथ इस्ट क्षेत्रीय समितिकाअध्यक्ष भोज प्रसाद गुरुङ्गको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा जनसम्पर्क समिति बेलायतका सभापति चेतनाथ खनाल प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभएकोथियो।


Public Committee UK South East region Woolwich South London College, a program ayojanagari superhuman BP Koirala 100 and birthday Jayanti is observed. South East Regional samitikaadhyaksa Prasad Gurung meal Public Committee Chair of the program as Chief UK President Chet Khanal hunubhaekothiyo present.


विशेष अतिथिका रुपमा नेपाली काँग्रेस गुल्मी जिल्ला महासमिति सदस्य एब जनसम्पर्क समिति बेलायतका सल्लाहाकार दुर्गा ब राना, अतिथिहरुमा साउथ इस्ट क्षेत्रका पूर्व क्षेत्रीय सभापति एब जनसम्पर्क समिति सल्लाहाकार मोति भण्डारी, जनसम्पर्क समिति सल्लाहाकार एब बरिस्ठ कानुनविद महेश दाहाल, नेपाल बिधार्थी संघ बेलायतका सभापति उमेश भण्डारी, एन आर एन युके अधक्ष्य महेन्द्र कंडेल, एन आर एन आइ सी सी सदस्य बिनोद ज्ञावली लगायत विभिन्न पदाधिकारी, समुदायका व्यक्तिहरुको बाक्लो उपस्थिती रहेकोथियो।

कार्यक्रम संयोजक एब संचालन बिनय अधिकारीले गर्नुभएको थियो । विपीको तस्विरमा टिकार माल्र्यापण गर्दै शुरु गरिएको कार्यक्रममा ज्ञात अज्ञातसहिद प्रति १ मिनेटको मौनधारण गराईएको थियो ।नेपाली कांग्रेसको आब्हानमा विराटनगरबाट शुरु भएको १०० औ जन्मदिन मनाउने अभियानलाई विशेष बनाउनआयोजकहरुले विपीको जन्मोत्सव बेलायतका विभिन्न क्षेत्रमा भब्य रुपमा मनाइएको जानकारी दिनु भयो। कार्यक्रम लाइ सम्बोधन गर्दैप्रमुख अतिथि, विशेष अतिथि, तथा अतिथिहरु ले विपीकोआदर्श शिद्धान्त, राजनीति र साहित्यको बारेमा आफनोधारणा राख्दै उनका विचार आजपनि उत्तिकै सान्दर्भिकभएको बताए । अधिकांस वक्ताहरुले विपीले देखाएकोबाटोमा नेपाल हिड्न सके नेपालको मुहार फेरिनेमा जोडदिएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष गुरुङ्गले यहि सेप्टेम्बर २३ तारिख बेलायत भ्रमणमा आउनु हुने नेपाली काँग्रेसका बरिस्ठ नेता एब पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा र माननीय आरजु देउवाको उपस्थितिमा सेप्टेम्बेर ३० तारिख हुन गैरहेको कार्यक्रम सफल बनाउन सहयोग गर्न बेलायतबासी नेपाली लाइ आग्रह गर्नु भयो। साथै सभापति भोज प्रसाद गुरुङले सेप्तेम्बेर ८ तारिख पछाडी कसैले बि पी को सतबार्शिकि मनाउने भनेर हल्ला गर्नु मान्छे लाइ हसाउने काम हुने र बि पी प्रति सच्चा श्रदासुमन नहुने प्रस्ट पार्नु भयो। बर्ष दिनभरिमा नगरी १०१ बर्ष लागे पछि मुर्खले पनि १०१ औ जन्मजयन्ती हुन्छ भनेर बुझ्ने कुरा प्रस्ट पार्नु भयो। सभापति गुरुङले गोर्खा सत्याग्रह आन्दोलन पूर्ण रुपमा सफल बनाउन अब चाडै नै बेलायतमा रहेका सम्पूर्ण गोर्खाहरुको नेत्रित्व बिजीनेसा ले गर्ने र सत्याग्रह आन्दोलन सफल बनाउने उत्घोष गरेका थिय।

कार्यक्रम सुरु हुनु भन्दा केहि अगाडी ४/५ जनाको संख्यामा आएर आफुलाई ने बि संघ बेलायतको अधक्ष्य हु भनेर कार्यक्रम बिथोल्न खोज्ने ति केटाहरुको समूह लाइ क्षेत्रीय सभापति भोज गुरुङले बेलायत ने बि संघको सभापति उमेश भण्डारी रहेको कुरा बेलायतमा सर्बबिदितै हुदा फेरी अर्को ने बि संघ छ भन्ने कुरा हास्यापद रहेको कुरा जानकारी दिए। कार्यक्रममा उपस्थित हुन असमर्थ रहेकोमा इमेल र फोन मार्फत जनसम्पर्क समितिका बरिस्ठ उप-सभापति शान्ता बिनोद लामीछाने, महामन्त्री बिश्व घिमिरे , सह- महामन्त्री ध्रुब ढकाल लगायतका ब्यक्तिहरुले कार्यक्रम सफलताको संदेश पठाउनु भएको थियो।

The program is further than some 4/5 the number of people who come to himself that the FBI Union British adhaksya program stoked these boys group meal Gurung Lai regional president of the Union President Umesh Bhandari B. The sarbabiditai determines that the UK is another form of AD Union what information is given to the ridiculous. Being unable to attend the program, email and phone through the Public Committee vice-president Shanta Binod lamichane Demuth, Secretary Ghimire, ultimately, co-secretary will always Dhakal Individuals program, including the success of the message was sent.


उक्त कार्यक्रममा काँग्रेसका सुभेछुकहरु राजमान सेवा, मंगल सिं, रत्न ब गुरुङ, टेक ब गुरुङ, इच्छा ब राइ, दिल ब थापा भूबन प्र गुरुङ लगायत उल्लेखीय ब्यक्तिहरुको उपस्थिति रहेको थियो।

COMMENTS

कृपया हामी संग फेसबुकमा जोडिन लाइक र पोस्ट शेयर गर्नुहोस

नया भिडियोहरु

Name

Adhunik Songs,66,Amazing,2,Fashion,7,film songs,68,Life,1,Live Stage,9,MUsic,17,nepali pop,157,Recents,545,Show,25,Society,17,Tihar Songs,5,trailers,52,
ltr
item
EuropeNepal.Net: जनसम्पर्क समिति बेलायतले वीपी कोइरालाको १०० औ जन्मदिन यसरि मनायो
जनसम्पर्क समिति बेलायतले वीपी कोइरालाको १०० औ जन्मदिन यसरि मनायो
Jana Smparka Samitee Uk Celebrated 100 Years of BP Koirala
http://3.bp.blogspot.com/-J1BY4mJAO70/VA-Xc4_l6jI/AAAAAAAAKyI/o1I10I-UD3s/s1600/bp%2Bkoirala%2B100th%2Bbirthday%2Bin%2Buk.jpeg
http://3.bp.blogspot.com/-J1BY4mJAO70/VA-Xc4_l6jI/AAAAAAAAKyI/o1I10I-UD3s/s72-c/bp%2Bkoirala%2B100th%2Bbirthday%2Bin%2Buk.jpeg
EuropeNepal.Net
http://www.europenepal.net/2014/09/100-Years-of-BPKoirala-iUk.html
http://www.europenepal.net/
http://www.europenepal.net/
http://www.europenepal.net/2014/09/100-Years-of-BPKoirala-iUk.html
true
8167775530672811383
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy