Null

मलेशियामा नेपालिको मृत्यु भएपछि आठ हजार नेपाली आन्दोलित

striking thousands of Nepalese workers in Malasia after death of one Nepalese worker

रोजगारिको सिलसिलामा मलेशियाको जोहोर बारु राज्य अन्तर्गत रहेको जेसिवाई कम्पनीमा शुक्रबार फेरि एक नेपालीले ज्यान गुमाएका छन् । ताप्लेजुंग स्थाई घर भएका हर्क बहादुर निरौला बिरामी परेपछी अस्पताल लाने क्रममा मृत्यु भएको थियो । बिरामी परेका निरौलालाई दिनभरी काम लगाएर कम्पनीले अस्पताल समेत नलगेको र हेलचेक्राईको कारण उनको मृत्यु भएको त्यहाँ कार्यरत नेपालीहरुले आरोप लगाएका छन् ।

Moreover, under the state of Johor baru employment jesivai company a Nepali lives have been lost again on Friday. Bahadur Gurung of Taplejung permanent home sick parepachi UNICEF to bring to the hospital, had died. Even a day's work wearing Nirauala sick defraud the company, and which places the hospital due to his death, there have been accused of Nepalese working.

 शुक्रबार भएको घटनामा जेसिवाई कम्पनीप्रति आपत्ति जनाउँदै कम्पनीमा बिमारी परेका नेपाली हर्कबहादुरलाई राम्रो उपचार नगरेर मारेको भन्दै कम्पनीमा कार्यरत नेपालीले कम्पनीको कामकाज ठप्प पारेका हुन् । हर्कबहादुरले राम्रो उपचार नपाएर ज्यान गुमाएका निहुँमा नेपालीले कामकाज ठप्प पारेको बताईएको छ ।

स्मरणीय कुरा यो छ कि, सो कम्पनीमा आठ हजार भन्दा धेरै नेपाली श्रमिक कार्यरत रहेका छन । यसका अलावा भियतनाम, इन्डोनेशिया, मलायु भने काममा सलंग्न छन् । शनिबार सो घटनाको विरोध गर्दै कम्पनीमा कार्यरत नेपालीले दैनिक कामकाज ठप्प पारी आन्दोलनमा उत्रेका हुन् । बिमारी हुँदा राम्रोसँग उपचार हुनुपर्ने उनीहरुको माग रहेको छ । हालसम्म नेपाली दूतावासले कुनै सहयोगका लागि पहल नगरेको जेसिवाई कम्पनीको नेपाली आन्दोलनरत एक सदस्यले बताएका छन् । - 

COMMENTS

कृपया हामी संग फेसबुकमा जोडिन लाइक र पोस्ट शेयर गर्नुहोस

नया भिडियोहरु

Name

Adhunik Songs,66,Amazing,2,Fashion,7,film songs,68,Life,1,Live Stage,9,MUsic,17,nepali pop,157,Recents,541,Show,25,Society,17,Tihar Songs,5,trailers,52,
ltr
item
EuropeNepal.Net: मलेशियामा नेपालिको मृत्यु भएपछि आठ हजार नेपाली आन्दोलित
मलेशियामा नेपालिको मृत्यु भएपछि आठ हजार नेपाली आन्दोलित
striking thousands of Nepalese workers in Malasia after death of one Nepalese worker
http://1.bp.blogspot.com/-UIxzedgxDFo/U0Jqod3lbjI/AAAAAAAAKY8/YWICCiSy7Wk/s1600/Nepali%2Bin%2BQatar.jpg
http://1.bp.blogspot.com/-UIxzedgxDFo/U0Jqod3lbjI/AAAAAAAAKY8/YWICCiSy7Wk/s72-c/Nepali%2Bin%2BQatar.jpg
EuropeNepal.Net
http://www.europenepal.net/2014/08/Nepalese-workers-in-Malasia.html
http://www.europenepal.net/
http://www.europenepal.net/
http://www.europenepal.net/2014/08/Nepalese-workers-in-Malasia.html
true
8167775530672811383
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy