काठमाडौं प्रहरीका प्रमुख रमेश खरेलको पक्षमा समर्थन जनाउँदै केही विद्यार्थी तथा युवाले आइतबार दिउँसो वशन्तपुरमा जुलुस प्रदर्शन गरे। उनीहरु...
काठमाडौं प्रहरीका प्रमुख रमेश खरेलको पक्षमा समर्थन जनाउँदै केही विद्यार्थी तथा युवाले आइतबार दिउँसो वशन्तपुरमा जुलुस प्रदर्शन गरे। उनीहरुले रमेश खरेल जिन्दावाद भन्दै गृहमन्त्री तथा उपप्रधानमन्त्री बामदेव गौतमविरुद्ध कडा नाराबाजी गरेका थिए। भ्रष्टाचारको विरुद्धमा बोल्ने रमेश खरेललाई सरुवा गर्ने सरकारी कदमको विरोध गर्दै उनीहरुले विभिन्न ब्यानर प्रदर्शन गरेका थिए।
Kathmandu police chief Ramesh Kharel of support in favor of some student and youth rallies Sunday afternoon vasantapurama performed. They live RealMedia saying gautamaviruddha Minister and Deputy emotions were imposed strict. To speak out against corruption in the government's move to protest against infectious RealMedia they were performing various banners.
जुलुसमा सहभागी विद्यार्थी तथा युवाले राष्ट्रिय झन्डा बोकेका थिए। प्रदर्शनकारीहरुले गृहमन्त्री गौतमको राजीनामासमेत मागेका थिए। खरेललाई सरुवा गर्ने गृहमन्त्रालयको निर्णयलाई निर्वाचन आयोगले उल्टाइदिएपछि पनि मुख्यालयले खरेलमाथिको छानबिन जारी राखेको छ।