Null

हरेक पुरुषले चाहने ८ प्रकारका सेक्स | जीवन मन्त्र

यौन सन्तुष्टी हरेक जोडीको जीवनमा निक्कै महत्वपूर्ण मानिन्छ । बैबाहिक जीवन कस्तो हुने भन्ने कुरा समेत यौनिक जीवनले प्रभाव पार्ने विज्ञहरु बत...

यौन सन्तुष्टी हरेक जोडीको जीवनमा निक्कै महत्वपूर्ण मानिन्छ । बैबाहिक जीवन कस्तो हुने भन्ने कुरा समेत यौनिक जीवनले प्रभाव पार्ने विज्ञहरु बताउँछन् । हरेक महिला र पुरुषले यौन जीवनबारे वास्तविक भन्दा पनि काल्पनिक धारणा बढी बनाएका हुन्छन् । र धेरै जसोको सन्तुष्टी त्यस्ता काल्पनिक अवधारणामा आधारित हुने मनोबैज्ञानिकहरुको दावी छ ।

Extraordinarily important in the life of every couple's sexual satisfaction. Marriage, what would life experts say that even affect sexual life. Sexual life of every woman and man are made ​​more real than the abstract notion. And Donna satisfy such hypothetical concept is based on the claim manobaijnanikaha wait.

यहाँ त्यस्ता सेक्सका प्रकारको विषयमा कुरा गरिएको छ जुन् हरेक पुरुषले आफ्नो जीवनमा पनि प्रयोग गर्न पाहियोस् भन्ने चाहन्छ ।

यी ८ प्रकारका सेक्स आफ्नो जीवनमा चाहने हालै गरिएको एक अध्यनले देखाएको छ ।

१ विदाको सेक्सः
अव वर्षातको सिजन शुरु हुँदैछ । मानिसहरु वर्षातको समयमा बाहिर निस्कन वा लङ ड्राइभमा जान मन पराउँछन् । पुरुषहरु यस्तो सिजनमा सप्ताहन्तमा कतै बसेर विदाको रमाइलो सेक्समा वितोस् भन्ने चाहन्छन् ।


२ मेकअप सेक्सः
झगडा गरेपछि सेक्स गर्यो भने निक्कै गर्मी हुन्छ । तर खासमा यस्तो सेक्सको आनन्द भने बेग्लै छ । सेक्सकै लागि झगडा होस् भन्ने त पुरुष चाँहदैन तर अलि अलि रिसारिस जस्तो भएपछि आफ्नो पार्टनरसँग गरिने सेक्सलाई धेरै पुरुषले चाहाना गर्ने अध्यनले देखाएको छ ।

३ रफ सेक्सः
महिलाहरु सेक्सका लागि तयारी गरेर यसलाई निक्कै संवेदनशील बनाउने कोशिस गर्छन् । तर पुरुषको मनमा भने अलि रफ वा तयारी बिनाको क्याजुअल र जे मन लाग्यो त्यही गर्ने सेक्स मन पराउँछन् ।

४ लेजी सेक्सः
सँधै सक्रिय अवस्थामा मात्र सेक्स हुन्छ भन्ने हुँदैनन् । विदाको दिनमा अवेर उठ्दा वा अवेर सुत्ने बेलामा आफ्नी स्त्रीसँग हुने यौन सम्ब्धलाई धेरै पुरुषले आफ्नो छनौट बनाएको अध्यनले देखाएको छ । यस्तो अल्छी पारामा गरिएको सेक्स पनि निक्कै आनन्ददायी हुने पुरुषको धारणा हुन्छ ।

५ हतारको सेक्सः
तपाइँ हतार गरेर अफिस तिर जाँदै हुनुहुन्छ वा सुत्न जाने तयारीमा हुनुहुन्छ । तर महिला निक्कै सुन्दर देखिइन् वा उनको कुनै कुराले आकर्षण गर्यो भने पुरुषले समयको ख्यालै नगरी महिलालाई सेक्समा पुर्याउँछन् । यस्तो क्याजुअल र हतारको सेक्स पनि धेरै पुरुषको छनौटमा परेको पाहियो ।

६ म्यारथन सेक्सः
कतै एकान्तस्थल वा रिसोर्टमा बसेर प्रेमिका वा पत्नीसँग ढुक्कसँग मन लागेका खानेकुरा खाँदै गरिने लामो सेक्स पनि पुरुषको रोजाइ हो । यस्तो म्याराथन सेक्सका लागि सप्ताहन्त वा लामो विदा उपयुक्त मानिन्छ ।

७ आउटडोर सेक्सः
घरमै वा बेडरुमको ओच्छ्यानमा मात्र सेक्स दिक्क लाग्दो हुन्छ । पुरुषहरु कुनै दिन कतै पाल टाँगेर वा जंगलकोबीचमा बसेर प्रेमिकासँग मायाँ साट्न पाहियोस् भन्ने चाहन्छन् । यस्तो सेक्स उनीहरुको रोजाइमा पर्छ ।

८ लाउड सेक्सः
महिलाले सेक्सको समयमा निकाल्ने आवाजले पुरुषलाई उर्जा दिन्छ । उनीहरु महिलाले आनन्दको आवाज अझ चर्को गरि निकालुन् भन्ने चाहन्छन् । आफूले यौन सन्तुष्टी दिएको गर्व महसुस हुने हुँदा पुरुषलाई लाउड सेक्स मन पर्छ ।
कृपया हामी संग फेसबुकमा जोडिन लाइक र पोस्ट शेयर गर्नुहोस

नया भिडियोहरु

Name

Adhunik Songs,66,Amazing,2,Fashion,7,film songs,68,Life,1,Live Stage,9,MUsic,17,nepali pop,157,Recents,542,Show,25,Society,17,Tihar Songs,5,trailers,52,
ltr
item
EuropeNepal.Net: हरेक पुरुषले चाहने ८ प्रकारका सेक्स | जीवन मन्त्र
हरेक पुरुषले चाहने ८ प्रकारका सेक्स | जीवन मन्त्र
http://3.bp.blogspot.com/-3T3xH86QZ4M/U6GN7U29qfI/AAAAAAAAKmY/41Flxu_trLs/s1600/marathon_mating.jpg
http://3.bp.blogspot.com/-3T3xH86QZ4M/U6GN7U29qfI/AAAAAAAAKmY/41Flxu_trLs/s72-c/marathon_mating.jpg
EuropeNepal.Net
http://www.europenepal.net/2014/06/blog-post_18.html
http://www.europenepal.net/
http://www.europenepal.net/
http://www.europenepal.net/2014/06/blog-post_18.html
true
8167775530672811383
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy