Null

तेरियाले डीआईडी लिटिल मास्टर्सको उपाधि कति भोटले जितेकि थिइन् , कुन देशबाट कति भोट आयो त ? (भोट विवरण सहित)

voting details of teriya Magar

बुटवल नेपालकी १२ बर्षिया बालिका तेरिया मगरले भारतीय टेलिभिजन च्यानल जी टिभीबाट प्रशारण भइरहेको रियालीटी सो डीआईडी लिटिल मास्टर्स-३ को उपाधि जितेकी छन् । शनिबार राती भएको ग्रान्ड फिनालेमा तीन जना फाइनलिस्टलाई पछि पार्दै तेरियाले उपाधि हात पारेकी हुन् । यस्तै दोस्रोमा अनुस्का क्षेत्री भइन् । अडिसन राउन्ड देखी नै अत्यन्त उत्कृष्ट नृत्य प्रस्तुत गर्दै आईरहेकी ११ वर्षीया तेरियाले १४ वर्षसम्मका ४० हजार प्रतिस्पर्धीलाई विभिन्न चरणमा पछि पार्दै दर्शकबाट सबैभन्दा बढी भोट पाएर उपाधि जितेकी हुन्। 


Butwal Nepal, 12 Syangha teriya tired of consultations with the Indian television channels being broadcast Reality -3 to nip the trunks are the little master. Saturday night, the grand finale of the three finalist diploma Otherwise teriyale end. Similarly Chhetri became the second except themselves. SAA are seen as the most outstanding dance teriyale airaheki 11-year-old 14 years old 40 thousand systematically redistribute the most votes, knowing the different stages Otherwise nip.


मुम्बईमा भएका ३ वटा अडिसन, नयाँदिल्लीमा भएको टेलिभिजन अडिसनमा १ सय २ जना, कोरियोग्राफ राउन्डमा ३६ जना, मेगा राउन्डमा उत्कृष्ट १६ तथा अन्तिम १० हुँदै फाइनलमा प्रवेश गरेकी उनले उपाधि समेत हात पारिन। डीआईडी लिटिल मास्टर्सको फाइनलमा पुग्ने तेरिया नै पहिलो नेपाली तथा कम उमेरकी प्रतिस्पर्धी हुन्। प्रतियोगिताको उपाधिसहित उनले ५० लाख भारुका साथै एउटा कारसमेत पाएकी छन्। 

बुटवलस्थित बागेश्वरी सङ्गीतालयमा विगत पाँच वर्षदेखि नृत्य सिक्दै आएकी तेरिया रुद्रपुरकै पिस ल्यान्ड भूपू सैनिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत छिन्। उनकी आमा सोही विद्यालयमा क्यान्टिन सञ्चालन गर्छिन्। बुबा भने रोजगारीका लागि दुवईमा छन्। भारतका अन्य प्रतियोगितामा कयौं नेपाली भाषीले सफलता प्राप्त गरेको भएपनि नेपालमै जन्मिएर डिआडी लिटिल मास्टर्समा सफल हुने तेरिया पहिलो नेपाली हुन्। 

 फाइनलमा भारत, कोलकाताकी ८ वर्षीया अनुस्का क्षेत्री, भारत बेंगलोरका १० वर्षीय सद्विन सेट्टी तथा मुम्बईका १२ वर्षीय हार्दिक रुपारेललाई पछि पारेकी हुन्। सन् २००७ को तेस्रो इन्डियन आइडल बन्न सफल नेपालीभाषी प्रशान्त तामाङ पनि नेपालीको अत्याधिक भोटकै कारण विजयी भएका थिए।
DID Little Master 3 Winner Teriya Magar Vote Details Below 

DID Little Master 3 Winner Teriya Magar Vote Details Below

नेपालबाट                            ६० लाख +
भारतबाट                                   ४० लाख   +
मलेसियाबाट                            २५ लाख +
कतारबाट                                       २० लाख +
दुबईबाट                                       २० लाख +
साउदी अरेबियाबाट                   २० लाख +
कोरियाबाट                             १५ लाख +
अमेरिकाबाट                                १५ लाख +
युकेबाट                                      १५ लाख +
============================================================
हंगकंगबाट १० लाख +
अष्ट्रेलियाबाट १० लाख +
जापानबाट १० लाख +
सिंगापुरबाट   ८ लाख +
कुवेतबाट   ८ लाख +
इजरायलबाट   ८ लाख +
अन्य देशहरु बाट   १५ लाख   +
जम्मा टोटल भोट           ३ करोड १२ लाख २१ हजार ५ सय १४  
DID Little Master 3 Winner Teriya Magar Win Last Week Vote Details Thank you all viewers

-
कृपया हामी संग फेसबुकमा जोडिन लाइक र पोस्ट शेयर गर्नुहोस

नया भिडियोहरु

Name

Adhunik Songs,66,Amazing,2,Fashion,7,film songs,68,Life,1,Live Stage,9,MUsic,17,nepali pop,157,Recents,542,Show,25,Society,17,Tihar Songs,5,trailers,52,
ltr
item
EuropeNepal.Net: तेरियाले डीआईडी लिटिल मास्टर्सको उपाधि कति भोटले जितेकि थिइन् , कुन देशबाट कति भोट आयो त ? (भोट विवरण सहित)
तेरियाले डीआईडी लिटिल मास्टर्सको उपाधि कति भोटले जितेकि थिइन् , कुन देशबाट कति भोट आयो त ? (भोट विवरण सहित)
voting details of teriya Magar
http://3.bp.blogspot.com/-9Rsp-kbShxg/U6jNli2YJmI/AAAAAAAAKoU/K0qksZCq7S0/s1600/teriya.jpg
http://3.bp.blogspot.com/-9Rsp-kbShxg/U6jNli2YJmI/AAAAAAAAKoU/K0qksZCq7S0/s72-c/teriya.jpg
EuropeNepal.Net
http://www.europenepal.net/2014/06/Voting-Details-Of-Teriya-Magar.html
http://www.europenepal.net/
http://www.europenepal.net/
http://www.europenepal.net/2014/06/Voting-Details-Of-Teriya-Magar.html
true
8167775530672811383
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy