अब टिसर्टमै प्रिन्ट गर्न मिल्ने स्मार्टफोन

भिडमा हिडिरहेका बेला युवतीको टिसर्टबाट फोनको घण्टी बज्यो भने अब अचम्म नमान्नुभए हुन्छ । किनकी बैज्ञानिकहरु यस्तो प्रबिधिको बिकाश लागिरहेका...

भिडमा हिडिरहेका बेला युवतीको टिसर्टबाट फोनको घण्टी बज्यो भने अब अचम्म नमान्नुभए हुन्छ । किनकी बैज्ञानिकहरु यस्तो प्रबिधिको बिकाश लागिरहेका छन जसले गर्दा स्मार्टफोनलाई कपडामा प्रिन्ट गर्न सकिन्छ ।

Substantially owing to the longer surprised when the phone rang golfer insurer is namannubhae. Because scientists such Swasthani kiosks are the people who is going to print that seemed to be a smartphone.

अष्ट्रेलियाको मोनास बिश्वबिद्यालयका अनुसन्धानकर्ताहरु अहिले छापिने मोबाइलको बिकाशमा लागेका छन । जसले स्मार्टफोनलाई एकदमै सानो र लचिलो बनाइदिने छ अनि कपडामा छाप्न पनि सकिने छ ।
‘स्पासर’ प्रबिधिको बिकाशमा लागिरहेका बैज्ञानिकहरु त्यसलाई पूर्णरुपमा कार्वनयुक्त बनाउने योजनामा लागेको भारतीय समाचार संस्था प्रेस ट्रष्ट अफ इण्डियाले जनाएको छ । अनुसन्धानका नेतृत्वकर्ता चनक रुपासिंघे भन्छन– ‘नयाँ प्रबिधिको बिकाशपछि फोन उच्च तापक्रममा पनि चल्न सक्छ, लचिलो हुन्छ र पर्यावरण अनुकुल पनि हुन्छ ।’

अहिले इलेक्ट्रोम्याग्नेटिक वेबमार्फत तरङ्ग आदानप्रदान हुने गरेकोमा नयाँ प्रबिधिको बिकाशपछि प्रकाशको माध्यमबाट तरङ प्रवाह हुने बैज्ञानिकहरुले बताएका छन् ।

कृपया हामी संग फेसबुकमा जोडिन लाइक र पोस्ट शेयर गर्नुहोस

नया भिडियोहरु

Name

Adhunik Songs,66,Amazing,2,education,1,Europe,16,Fashion,9,film songs,74,Health,2,Life,1,Live Stage,9,lounge & Baar,1,movie,10,MUsic,24,Music Vdo,1,Nepali movie,1,nepali pop,157,Recents,580,Show,25,sports,1,Tihar Songs,5,trailers,52,पोस्टर रिलिज,1,
ltr
item
EuropeNepal.Net: अब टिसर्टमै प्रिन्ट गर्न मिल्ने स्मार्टफोन
अब टिसर्टमै प्रिन्ट गर्न मिल्ने स्मार्टफोन
http://4.bp.blogspot.com/-fmi8vpnMWSE/U2USIWPEAJI/AAAAAAAAKe0/yU2-D6E_DsM/s1600/girl-in-t-shirt.jpg
http://4.bp.blogspot.com/-fmi8vpnMWSE/U2USIWPEAJI/AAAAAAAAKe0/yU2-D6E_DsM/s72-c/girl-in-t-shirt.jpg
EuropeNepal.Net
http://www.europenepal.net/2014/05/girl-in-t-shirt.html
http://www.europenepal.net/
http://www.europenepal.net/
http://www.europenepal.net/2014/05/girl-in-t-shirt.html
true
8167775530672811383
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy